Podcasts by Category
===== "जीवनका शब्दहरू", "राम्रो समाचार", "सुसमाचार गी

- 86 - "त्यहाँ छ a लालसा मा हाम्रो हृदयहरू, ओ! प्रभु".mp4Sat, 25 Nov 2023
- 85 - नेपाली भाषा - "भगवान को हो?".mp3
Nepali Language - "Who is God".mp3 //भजनसंग्रह - अध्याय 23 1 परमप्रभु मेरो गोठाला हुनुहुन्छ। मलाई खाँचो परेका सबै थोकहरू पाउनेछु।2 उहाँले मलाई हरियो घाँसको चौरमा सुताउनुहुन्छ। उहाँले मलाई शान्त तलाउतिर लानु हुन्छ।3 उहाँले आफ्नै नामको लागि मेरो आत्मामा नयाँ शक्ति दिनुहुन्छ। उहाँ साँच्चै नै असल हुनुहुन्छ भन्ने देखाउनलाई उहाँले मलाई धार्मिकताको बाटोतर्फ डोराउनु हुन्छ।4 यदि म चिहानभन्दा पनि अन्धकार-खाडी भएर हिंडे पनि, डरले रातभरी पनि र्तसने छैन। किन? किनभने हे परमप्रभु, तपाईं मसँग हुनुहुन्छ। तपाईंको लाठ्ठी र लौरोले मलाई सान्तवना दिंदछ।5 हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूका समक्ष मेरो निम्ति भोजन तयार पारिदिनु भयो, अनि तपाईंले मेरो शिरमा तेल हाल्नु भयो।मेरो कचौरा चुलिन्छ र पोखिएर बगिरहनेछ।6 मेरो जीवनको अन्तसम्म करूणा र भलाई मसँगै रहने छ, अनि म परमप्रभुको मन्दिरमा संधैको निम्ति बस्नेछु।
Sat, 25 Nov 2023 - 84 - नेपाली: अछामी जनता - "येशूलाई व्यक्तिगत रूपमा चिन्ने निमन्त्रणा".mp4Sat, 25 Nov 2023
- 83 - [1]. नेपाली (बृहत्म्क्रो भाषा) अछामी - "द दुई सडक".mp3
[1]. Nepali (Macrolanguage) Achhami - "The Two Roads".mp3 //यूहन्ना - अध्याय 11 संसार सृष्टि हुन पहिल्यै त्यहाँ वचनथियो। त्यो वचन परमेश्वरसंग थियो, अनि वचननै परमेश्वर हुनुहुन्थ्यो।2 उहाँको वचन शुरूमा परमेश्वसंग हुनुहुन्थ्यो।3 र उहाँकै माध्यमबाट विश्व सृजना हुन सक्यो। उहाँ बिना केही सृजना हुन सकेन।4 उहाँ स्वयं जीवन हुनुहुन्थयो। त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो।5 त्यो ज्योति अँध्यारोमा चम्कन्छ। अनि अन्धकारले ज्योतिलाई जित्न सक्दैन।6 परमेश्वरद्वारा पठाइएको यूहन्ना नाउँका एकजना मानिस थिए।7 यूहन्ना त्यही ज्योतिको विषयमा साक्षी दिन आएका थिए। उनकै माध्यमद्वारा मानिसहरूले ज्योति र विश्वासबारे जान्न-सुन्न पाए।8 यूहन्ना ज्योति थिएनन्, तर उनी ज्योतिको बारेमा साक्षी दिन आएका थिए।9 सत्य-ज्योति संसारमा आइरहकाछन् भनेर उनले बताई दिए। त्यो ज्योतिले सम्पूर्ण मानिसहरूलाई ज्योति दिनेछ।10 उहाँ संसारका हुनुहुन्थ्यो, संसार उहाँद्वारा हुन आयो, तर संसारले उहाँलाई चिनेन।11 उहाँ स्वयंले सृजना गरेको संसारमा आउनु भयो तर उहाँको आफ्नो मानिसहरूले उहाँलाई स्वीकार गरेनन्।12 केही मानिसहरूले मात्र उहाँलाई स्वीकार गरे। ज-जसले उहाँलाई स्वीकार गरे उनीहरूलाई मात्र परमेश्वरको सन्तान हुने अधिकार उहाँले दिनुभयो।13 ती बालकहरू प्राकृतिक तवरबाट जन्मेका थिएनन्। तिनीहरू आफ्नो आमा-बाबुको शारीरिक इच्छा अथवा निर्णयबाट जन्मेका थिएनन्। बद्लामा तिनीहरू परमेश्वरबाट जन्मेका थिए।14 वचन शरीर हुन आए र हामी माझ बसे। हामीले उहाँको महिमा देख्यौं, अनि हामीले पिताका एकमात्र पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। वचन अनुग्रह र सत्यताले पूर्ण थियो।15 यूहन्नाले ख्रीष्टकै सम्बन्धमा मानिसहरूलाई भने, “उहाँ एकजना हुनुहन्छ जसका विषयमा म भनिरहेको थिंए, ‘जो म पछि आउनु हुन्छ, उहाँ मभन्दा महान हुनुहुन्छ। किनभने उहाँ मभन्दा पहिल्यै आउनु भएको थियो।16 उहाँ वचन अनुग्रह र सत्यको भण्डार हुनुहुन्छ। हामीले उहाँबाट धेरै आशिष पाएका छौं।17 मोशाबाट व्यवस्था प्रदान गरिएको थियो तर अनुग्रह र सत्यको बाटो येशू ख्रीष्टबाटै आयो।18 कसैले पनि कहिल्यै परमेश्वरलाई देखेका छैनन्। तर एकमात्र पुत्र जो परमेश्वर हुनुहुन्छ अनि जो पिताको अति नजिकमा हुनुहुन्छ र उहाँले हामीलाई परमेश्वर चिनाउनु भएकोछ।
Sat, 25 Nov 2023 - 82 - नेपाली: अछामी - " शुभ समाचार"- "रामरो खबर"(Raamro Khabar).mp4
Nepali: Achhami - "Good News".mp4 //1 कोरिन्थी - अध्याय 15 1 अब दाज्यू-भाइ, दिदी-बहिनीहरू, मैले तिमीहरूलाई जुन सुसमाचर भनें त्यसको संझना गराउन चाहन्छु। तिमीहरूले त्यो सुसमाचार पायौ र तिमीहरू त्यसमा दरिलो बनिएका छौ।2 सुमाचारको कारणले तिमीहरू बचाइयौ। तर मैले यो प्रचार गरेको तरिकाको विश्वासमा अडीक बस। नत्र तिमीहरूको विश्वास व्यर्थको विश्वास हो।3 मैले पाएकै समाचार तिमीहरूलाई दिएँ। मैले खुबै महत्वपूर्ण कुरो तिमीहरूलाई दिएँ कि हाम्रो पापहरूको निम्ति ख्रीष्टको मृत्यु भयो, जस्तो धर्म शास्त्रे भन्छः4 कि ख्रीष्ट गाडिए अनि तीन दिन पछि बौरिए, जस्तो धर्मशास्त्रले भन्छ;5 अनि पत्रुसकहाँ र पछि बाह्र जना प्रेरितहरकहाँ एउटै समयमा ख्रीष्ट देखा पर्नुभयो।6 त्यसपछि पाचँ सय भन्दा बेशी भाइहरूकहाँ ख्रीष्ट एकैचोटि देखा पर्नु भयो। कतिपय दाज्युभाईहरू आज सम्म जीवित छन् त कोही मरिसके।7 अनि ख्रीष्ट याकूबकहाँ देखा पर्नुभयो र केही पछि सबै प्रेरितहरूकहाँ देखा पर्नुभयो।8 सबैभन्दा पछि ख्रीष्ट मकहाँ देखा पर्नु भयो। म स्वभाविक समय भन्दा पहिल्यै जन्मेको बालक जस्तो थिए।9 जम्मै प्रेरितहरू मभन्दा ठूला छन् किनभने मैले परमेश्वरको मण्डलीको खेदो गरें। त्यसैले म चेला कहलाइनु पनि लायकको छैन।10 तर म जे छु, परमेश्वरको अनुग्रहले छु। अनि उहाँले मलाई दिनुभएको अनुग्रह व्यर्थमा गएन। मैले अरू सबै प्रेरितहरूले भन्दा धेरै कठिन काम गरें। वास्तवमा काम गर्ने म होइन तर त्यो मसीत भएको परमेश्वरको अनुग्रह हो।11 यसर्थ मैले प्रचार गरेको अरू प्रेरितहरूले तिमीहरूलाई प्रचार गरेको यो कुनै महत्वपूर्ण कुरो होइन। तर हामी त्यही प्रचार गर्दछौं, जुन तिमीहरूले विश्वास गरेकाछौ।
Sat, 25 Nov 2023 - 81 - नेपाली: अच्छामी - "सत्य लुकाउन सकिदैन(Saacho Kudaa Lukna Sakdaina).mp4Fri, 24 Nov 2023
- 80 - [2]. नेपाली (म्याक्रो भाषा) बैतडी - "मानिसको हृदय"।mp3Fri, 24 Nov 2023
- 79 - नेपाली: बैतडी - "जीवनका शब्दहरू"/w/ डोटेली.mp4
Nepali: Baitadi -"Words of Life"/w/Doteli.mp4 //यशैया - अध्याय 5213 “हेर मेरो दासलाई। उ एकदम सफल हुने छ। उनी एकदम मुख्य हुनेछ। भविष्यमा मानिसहरूले उनको आदर र सम्मान गर्नेछन्।14 “तर मानिसहरू मेरो दासलाई देखेर छक्क पर्नेछन्। उसलाई यस्तो प्रकारले चोट पुर्याइएको थियो कि उसलाई मानिस भनेर चिन्नलाई पनि गाह्रो पर्थ्यो।15 तर अझ मानिसहरू छक्क पर्नेछन्। राजाले उसलाई हेर्नेछन, छक्क पर्नेछन र मुखबाट एक शब्द पनि निस्कने छैन्। ती मानिसहरूले मेरो दासको कथा सुनेनन्। तिनीहरूले के भयो देखे। तिनीहरूले त्यो कथा सुनेनन तर तिनीहरूले बुझे।”=================यशैया - अध्याय 531 मीले घोषणा गरेका कुराहरू वास्तवमा कसले विश्वास गर्छ? वास्तवमा कसले परमप्रभुको दण्डलाई स्वीकार गर्दछ?2 ऊ एक सानो पालुवा जस्तो परमप्रभुको अगडी हुर्कियो। उ सुख्खा भूइँमा उम्रिरहेको एउटा जरा जस्तै थियो। उसमा त्यस्तो खास गौरव थिएन। उसमा विशेष कुरा देखिँदैन थियो। यदि हामीहरूले उसलाई हेर्यौं भने हामी त्यस्तो केही खास कुरा देख्ने छैनौ जसले ऊ प्रति हामी आकृष्ट नै हुने कारणै देखिन्दैन।3 मानिसहरूले उसलाई हाँसोको पात्र बनाए अनि आफ्नो साथीहरूले उसलाई छाडिदिए। ऊ पीडा नै पीडाले भरिएको मानिस थियो। ऊ राम्रो प्रकारले निको हुनेछ भनेर जान्दथे। मानिसहरूले उसलाई हेर्न दिएनन्। हामीले उसलाई ध्यानै दिएनौं।4 तर उसले हाम्रा कष्टहरू आफ्नै ठान्यो। उसले हाम्रा यातनाहरूको भारी उठायो अनि हामीले सोच्यौं उसलाई परमेश्वरले दण्ड दिनुभयो। हामीले सोच्यौ उसले गरेको दुष्टकर्मको लागि परमेश्वरले दण्ड दिनुभयो।5 तर हामीले गरेको भूल कामहरूका लागि उसलाई पीडा सहन बाध्य गराइयो। उसलाई हाम्रो दोषकोलागि श्राप दिइयो। हाम्रो ऋणको निम्ति उसलाई सजाय दिइयो। उसको पीडाले नै हामीलाई क्षमा गरियो।6 हामी सबै भेडा जस्तै लक्ष्यविहीन घुमिरह्यौं। हामी सबै आ-आफ्ना बाटो तिर लाग्यौ। परमप्रभुले हाम्रो दोषहरू माफ गरिदिनु भयो अनि हामीले आफ्ना सबै दोष उहाँमाथि थुपार्यौं।7 उसलाई चोट पुर्याएर दण्ड दिइयो। तर उसले कहिल्यै विरोध गरेन्। मार्नलाई लगेको भेंडा जस्तै उसले केही पनि भनेन। ऊ ऊन काट्दा पनि चुपचाप रहने भेंडाको पाठो जस्तो भयो। उसले आफ्नै बचाउको लागि कहिल्यै मुख खोलेन्।8 मानिसहरूले जबरजस्ती गरेर उसलाई लगे। अनि तिनीहरूले उसलाई निष्पक्ष प्रकारले न्याय गरेनन्। कसैले पनि उसको परिवारको बारेमा केही भन्न सकेनन, किनभने बाँचिरहेका मानिसहरूका ठाउँबाट उसलाई लगेर गयो। मेरा मानिसहरूका पापहरूका खातिर उसलाई दण्ड दिइयो।9 उ मर्यो र उसलाई धनीहरूको चिहानसँगै गाडियो। उसलाई दुष्ट मानिसहरूसँग गाडियो। उसले केही नराम्रो काम गरेन। उसले कहिल्यै झूटो बोलेन तर यस्ता दुर्घटनाहरू उमाथि भए।10 परमप्रभुले उसलाई श्राप दिने निर्णय गर्नु भयो। परमप्रभुले ऊ पीडित हुनै पर्छ भनेर निर्णय गर्नुभयो। यसकारण दासले स्वयंलाई मर्नको लागि समर्पण गरे। तर उसले लामो समय सम्म नयाँ जीवन बाँचे। उसले आफ्ना मानिसहरूलाई देख्नेछन्। परमप्रभुले उसबाट चाहे जस्तै उसले ती कुराहरू पूर्णगर्ने छ।11 मनमा उ कैयौं कुराहरूबाट पीडित हुनेछ तर उसले हुने असल कुराहरू देख्नेछ। उसले सिकेका कुराहरूबाट उ सन्तुष्ट हुनेछ। मेरो धर्मी दासले धेरैलाई दोषी बनाउनेछैन, उसले तिनीहरूका दोष बोकी लानेछ।12 यसकारण मैले उसलाई मेरो मानिसहरू मध्ये पुरस्कार दिएँ। उसले ती सबै चीजहरू बलिया मानिसहरूसँग बाँड्नेछ। म उसैको लागि यो कुरा गरिरहेछु किनभने उसले मानिसहरूको लागि आफ्नो जीवन अर्पण गर्यो अनि मर्यो। मानिसहरूले भने उ एक अपराधी थियो। तर वास्तवमा के थियो भने उसले अन्य सबैका पापहरू स्वयंले बोक्यो। अनि जोसँग पापहरू छन् ती मानिसहरूकै लागि बोल्यो।”
Fri, 24 Nov 2023 - 78 - [3]. बझाङका लागि सुसमाचार - सुर्मा गाउँ.mp4
[3]. Gospel for Bajhang - Surma Village.mp4 //1 कोरिन्थी - अध्याय 131 अनि अब म सबै भन्दा महत्वपूर्ण मार्ग बताउने छु। मानिसहरूका र स्वर्गदूतहरूका विभिन्न भाषाहरू म बोल्न सकुँला। तर मसित प्रेम नै छैन भने म खाली एउटा टङटङे घंटी वा झ्याम् झ्यामे झ्याम्टा मात्र हुँ।2 मसित अगमवाणी गर्न सक्ने वरदान होला। म परमेश्वरको जम्मै रहस्य बुझूँला र हरेक कुरो जानुँला, अनि मसित यति ठूलो विश्वास होला कि म पहाडहरू पनि हल्लाउन सकुँला। तर यतिको शक्ति ममा आर्जित हुँदा पनि यदि ममा प्रेम नभए म केही होइन।3 मानिसहरूलाई खुवाउन आफूसित भएको सब कुरा दिन सकुँला र आफ्नो शरीर समेत आहुतिको रूपमा जलाउन सकुँला। तर यदि मसित प्रेम छैन भने म केही पनि हैन।4 प्रेम धैर्य हुन्छ, प्रेम दयालु हून्छ, प्रेमले ईर्ष्या गर्दैन यसले घमण्ड गर्दैन।5 प्रेम रुखो हुँदैन, प्रेम स्वार्थी हुँदैन र प्रेम सजिलै रिसाह बन्दैन। प्रेमले आफ्नो विरूद्ध गरिएको खराबीको हिसाब राख्दैन।6 प्रेम खराबमा खुशी हुँदैन तर प्रेम सत्यसित आनन्दित हुन्छ।7 प्रेमले सबै कुरा धैर्यपूर्वक सहन्छ। प्रेमले सँधै विश्वास गर्छ, सँधै आशा गर्छ र यो दरिलो उभिन्छ।8 प्रेम कहिल्यै सिद्धिदैन। अगमवाणीहरू टुँगिन्छन्। भाषाहरू बोल्ने वरदान समाप्त हुन्छ, ज्ञानका उपहार समाप्त हुन्छ।9 यी कुराहरू सिद्धिन्छन्, किनभने हामीमा भएको ज्ञान र यी अगमवाणीहरू पूर्ण छैनन्।10 तर जब धेरै पूर्णता आउँछ तब ती अपूर्णताको अन्त्य हुनेछ।11 जब म बालक थिएँ, म बालक जस्तै बोलें, बालक जस्तै सोचें, बालकले जस्तै योजनाहरू बनाएँ। जब म एउटा मानिस भएँ, मैले ती बालकपनको तरिकाहरू त्यागिदिएँ।12 हामीसित पनि त्यस्तै हो। अहिले हामी सफासित देख्ने छौ। अहिले म खाली एक अंश मात्र जान्दछु। तर त्यस बेला म पूरै जान्ने छु जस्तो परमेश्वरले मलाई जान्दछन्।13 यसैले, यी तिन कुराहरू रहिरहनेछन् विश्वास, आशा र प्रेम। अनि यिनीहरूमा सबैभन्दा ठूलो हो प्रेम।
Fri, 24 Nov 2023 - 77 - नेपाली: बझांगी- "सुदूरपश्चिमको लागि सुसमाचार".mp4Fri, 24 Nov 2023
- 76 - नेपाली (बृहत् भाषा) बझांगी - "द दुई सडक".mp3Fri, 24 Nov 2023
- 75 - नेपाली: बझांगी भाषा - "राम्रो समाचार".mp4Fri, 24 Nov 2023
- 74 - नेपाली: बझांगी - "द जीवनको बाटो"(Jeevanko Baato).mp4Fri, 24 Nov 2023
- 73 - नेपाली: बझांगी - "जीवनका शब्दहरू"/w/नेपाली.mp4Fri, 24 Nov 2023
- 72 - [4]. नेपाली (माक्रो भाषा) बाजुराली - "द दुई सडक".mp3Fri, 24 Nov 2023
- 71 - नेपाली: बाजुराली - "राम्रो समाचार"(Alolon Ge Pemili Ana Minamina).mp4Fri, 24 Nov 2023
- 70 - नेपाली: बाजुराली भाषा - "जीवनका शब्दहरू".mp4Fri, 24 Nov 2023
- 69 - [5]. नेपाली: भुटानी क्रिश्चियन कम्युनिटी चर्च.mp4Fri, 24 Nov 2023
- 68 - जर्जिया युनाइटेड भुटानी नेपाली युवा रिट्रीट - "हे स्वर्गीय पिता"(Hay Swargiya Pita).mp4Fri, 24 Nov 2023
- 67 - नेपाली (ब्याक्रो भाषा) भुटान - "द दुई सडकहरू".mp3Fri, 24 Nov 2023
- 66 - नेपाली: भुटान भाषा - "राम्रो समाचार".mp4Fri, 24 Nov 2023
- 65 - [6]. उहाँको महिमाको लागि स्थानीय (दार्चुला-दार्चुलेया दार्चुली) भाषामा गाउँदै.mp4Fri, 24 Nov 2023
- 64 - नेपाली (माक्रो भाषा) दार्चुली - "राम्रो समाचार".mp3Fri, 24 Nov 2023
- 63 - [7]. निओली: दार्जिलिङ क्रिश्चियन गीत - "सृष्टिमा"(Shristi Ma).mp4Fri, 24 Nov 2023
- 62 - नेपाली: दार्चुली - " राम्रो समाचार".mp4Fri, 24 Nov 2023
- 61 - दार्जिलिङबाट नेपाली क्रिश्चियन गीत.mp4Fri, 24 Nov 2023
- 60 - नेपाली (माक्रो भाषा) दार्जिलिङ - "द खर्चीला बेटा".mp4Fri, 24 Nov 2023
- 59 - नेपाली: दार्जिलिङ - "क्लासिक नेपाली भजन".mp4Fri, 24 Nov 2023
- 58 - नेपाली: दार्जिलिङ - "जीवनको शब्द नम्बर १".mp4Fri, 24 Nov 2023
- 57 - नेपाली: दार्जिलिङ - "जीवनको शब्द नम्बर २".mp4Fri, 24 Nov 2023
- 56 - [8]. नेपाली (बृहत् भाषा) कालिकोट - " द दुई सडकहरू" mp3Fri, 24 Nov 2023
- 55 - नेपाली: कालिकोट - "राम्रो समाचार" - "Asal Khabar".mp4Fri, 24 Nov 2023
- 54 - नेपाली: कालीकोट - "सत्य सबैले जान्नुपर्छ"(था आ पौनै पड्ने कुडा).mp4Fri, 24 Nov 2023
- 53 - नेपाली: कालीकोट - "जीवनका शब्दहरू र सुसमाचार गीतहरू".mp4Fri, 24 Nov 2023
- 52 - [9]. नेपाली: काठमाण्डौ क्रिस्चियन भजन गीतहरू - "छाेडि संसार"(Chodhi Sansar).mp4
[9]. Nepali: Kathmandu Christian Worship Songs - "Leave the World"- "छाेडि संसार"(Chodhi Sansar).mp4
Fri, 24 Nov 2023 - 51 - नेपाली: काठमाडौं सुसमाचार गीत - "आयेको छु मा".mp4Fri, 24 Nov 2023
- 50 - नेपाली (माक्रो भाषा) काठमाण्डौ - "द दुई सडकहरू".mp3Fri, 24 Nov 2023
- 49 - नेपाली: काठमाडौं - "के तपाई खुसी हुनुहुन्छ?".mp4Fri, 24 Nov 2023
- 48 - नेपाली: काठमाडौं - "येशू: प्रभु र मुक्तिदाता".mp4Fri, 24 Nov 2023
- 47 - नेपाली: काठमाडौं - "जीवन शब्दहरू र सुसमाचारका गीत".mp4Fri, 24 Nov 2023
- 46 - [10]. नेपाली: पोखरा क्रिश्चियन गीत - "परी खेताइमा नि ला छ"(Pari khetaima ni la hai).mp4Fri, 24 Nov 2023
- 45 - नेपाल द्वारा कभर, एनबीसी महिला पोखरा - "च्याम्पियन तुमहारा कुन".mp4Thu, 23 Nov 2023
- 44 - नेपाली (म्याक्रो भाषा) पोखरा - "रुसरेसन".mp3Thu, 23 Nov 2023
- 43 - नेपाली: पोखरा - "जीवनका शब्दहरू".mp4Thu, 23 Nov 2023
- 42 - [11]. बन्तवा राई क्रिश्चियन भजन १४१ - आन्_को ओ आन्_ह़ङ्_म़ङ.mp4Thu, 23 Nov 2023
- 41 - बान्तवा भाषामा नेपाली क्रिश्चियन गीतहरू - Pratigya Lepcha.mp4
Nepali Christian Song In Bantawa Language - Pratigya Lepcha.mp4 //१ कोरिन्थि 15 - येसु म़खोन्तालोन्ताओ1हान ब़ब़, नाना खोन्कि निछाचि ओ, अ़ङ्का खानानिन खाएत्नानिन्ओ नुय़ङ्खान अ़ङ्का खानानिन मित्मेत्नानिन। मो नुय़ङ्खान खानानिन्आ त़लोउम, खोन्कि मोदा खानानिन त़युङिन। 2अ़ङ्का खानानिन खाएत्नानिन्ओ य़ङ्दा नुलोक त़युङिन्नालो ओ नुय़ङ्खान्लाम्पा खानानिन त़लेरिन्युङ्सिन। माङ्नालोना खानानिन मोहाङा साकोङ्छ़ङ त़मुम। 3देकिनालो साम्योक छाप्लावावात्नि ख्रिस्त आन्हेवाचिओ निम्पाङ म़सुवानिओ नुय़ङ्खान अ़ङ्का तोक्तुङ, मो अ़ङ्का झारादाङ्का तोक्पो अ़च़वाङ्वा खानानिन प़नानिन। 4खोक्को म़खुम्ता, खोन्कि साम्कालिन्वा सुम्कालेन्दा खोक्को म़लासाखोन्तालोन्ता। 5खोन्कि खोक्को केफास्एदा, खोन्किना झारा बारकापाङ्माङ्एदा खाङ्म़मुसान्चिन। 6खोन्कि आदेङ्माङ, खोक्को अ़क्धुवा पाच सयेकापाङ्दाङ्का च़लोक ब़ब़, नाना खोन्कि निछाचिएदा खाङ्म़मुसान्चिन। मोचिएदाओ खा-खाक्कोचि म़सुवादाचिआनुछाङ ब़द्धेकापाङ आइमित्तारि म़युङ्याङ। 7खोन्किना याकुब खोन्कि झारा छाम्माय़ङ म़नाचिएदा खोक्को खाङ्म़मुसान्चिन। 8खोन्कि झारादाङ्का आदेङ अ़ग़रि मान्तामाङ पुक्तान्चिन्ओ म़नावाको अ़ङ्काएदाछाङ खोक्को खाङ्म़मुसान्चिन।9छाम्माय़ङ म़नाचिएदाङ्काओ अ़ङ्का अ़चुप्पाङ ओ। अ़ङ्का छाम्माय़ङ म़नानि लोमा अ़खान्ऩङ, देकिनालो अ़ङ्का निनाम्हाङ्ओ अ़चुसाम्भुङ दुखा प़ङ। 10मेन अ़ङ्का देत्नि मुङाङा, मो निनाम्हाङ्ओ अ़चुसोमातुक्मालाम्पा मुङाङा, खोन्कि निनाम्हाङ्आ अ़ङ्का सोमा ऩतुक्ताङ्ओ सोज्जे मान्लि। मेन अ़ङ्का ना मोचि झाराएदाङ्का च़लोक काचि मुवाङ। खोन्नुछाङ ओवाको च़लोक काचि मुमा ऱङाओ ना अ़ङ्सावाआ माआङ, मेन अ़ङ्काएदा कायुङ निनाम्हाङ्ओ अ़चुसोम्तुक्माआ ओ। 11खोन्ओसा अ़ङ्कानुछाङ माङ्लो खोचिआनुछाङ आन्कान्का दि खालुसुम्का, मो नुय़ङ्खान्दा खानानिन साकोङ्छ़ङ त़मुम्युङ्सुम।
Thu, 23 Nov 2023 - 40 - बन्तवा राई भोजपुर - "येशूको जन्म".mp3
Bantawa Rai Bhojpur - "Birth of Jesus".mp3 //युहन्ना 1 - य़ङ पोक म़लिसा1अ़पुङ्चिपुक्दा य़ङ म़युङाङा। मो य़ङ निनाम्हाङ्एनान म़युङाङा, खोन्कि मो य़ङ निनाम्हाङ्ङा ओ। 2खोक्को अ़पुङ्चिपुक्दा निनाम्हाङ्एनान म़युङाङा। 3झारा सामा खोक्कोसाआ अ़मुया, खोन्कि मुयाओ खाक्कोछाङ सामा खोक्को मात्द़ङ मान्मुन। 4खोक्कोएदा ह़ङ्म़ङ याआङा, खोन्कि खोक्कोसोओ अ़चुह़ङ्म़ङ्आ झारा म़नाचि साम्दा तारुचि। 5मो साम कुइयामादा लेत, खोन्कि कुइयामा मोएदा मान्छोयुक। 6निनाम्हाङ्दाङ्का छुत्माय़ङ्ओ अ़क्छा म़ना युङाङा, मो म़नाओ अ़ऩङ युहन्ना याआङा। 7खोक्कोलाम्पा झारासाआ साकोङ्छ़ङ म़मुने निम्पाङ मो साम्ओ अ़तुक्वादा सालुम्स़ङ म़लिसाकि खालुसि खोक्को म़ता। 8खोक्को आप्पि साम मान्मुयाङ, मेन मो साम्ओ सालुम्स़ङ प़सि ओन्ङा म़ताओ। 9झारा म़नाचि साम काप़ मो अ़नुछ्याओ साम हेन्खामादा म़ताङा। 10मो य़ङ हेन्खामादा म़युङाङा, खोन्कि मो हेन्खामा खोक्कोसाआङा अ़मुया। खोन्नुछाङ हेन्खामादाओ म़नाचिआ खोक्को मान्सिन्अ़दा। 11खोक्को आप्पिओ अ़चुम़नाचिएदा म़ता, मेन खोक्कोसोओ अ़चुओ म़नाचिआङा खोक्को मान्लोक्अ़दा। 12मेन देम्पाङ्साआ खोक्को अ़लोआ, खोन्कि खोक्कोएदा साकोङ्छ़ङ म़मुवा, खोक्कोसाआ मोचि निनाम्हाङ्ओ अ़चुछाचि लिमा पाङ म़प़चि। 13मोचि ह़लाम्पा, पोक मित्मालाम्पा माङ्नालो म़नाओ अ़मिन्मालाम्पा मुमाय़ङ माआङ, मेन मोचि निनाम्हाङ्एदाङ्का म़लिसाओ। 14-15मो य़ङ पोक लिसाकि आन्रादा म़याआ। युहन्नाआ खोक्कोसोओ अ़चुतुक्वादा सालुम्स़ङ प़याङ्सा म़लोचि, “साङ्कोओ अ़चुतुक्वादा अ़ङ्का खानानिन लोनानिन, खोक्को ओङा ओ, अ़ङ्कादाङ्का आदेङ म़ताओ तोक्पो म़मुयाङ, देकिनालो खोक्को अ़ङ्कादाङ्का बुयाङा म़युङाङा।” आन्कान्का खोक्कोसोओ अ़चुसाम खाम्युङ्सुम्का। खोक्को निनाम्हाङ पापाओ अ़क्छा ओन्ङा अ़चुछा खान्तुलो तोक्पो म़मुवाङा। मो य़ङ सोम्तुक्मायु खोन्कि अ़छ़ङ्आ भेप्तुओ म़मुवाङा। 16खोक्को अ़चुसोम्तुक्माआ खोन्कि अ़चुओ अ़छ़ङ्आ भेप्तुओसा आन्कान झारा अ़क्तात सोम्तुक्मादाङ्का नि सोम्तुक्मा तोक्तुम्युङ्सुम। 17मोवात्निङा य़ङ्हुप निनाम्हाङ्य़ङ खाकालु मोसालाम्पा म़पुवा, मेन सोमातुक्मा खोन्कि अ़छ़ङ येसु ख्रिस्तलाम्पा ता। 18निनाम्हाङ साङ्आछाङ देम्खाछाङ मान्खाङ्युक्तु। पापा निनाम्हाङ्ओ अ़चुकोङ्कोम च़क्दा कायुङ अ़क्छा ओन्ङाओ अ़चुछाआ निनाम्हाङ नुलोक खाङ्अ़मुसायुङ्सा।
Thu, 23 Nov 2023 - 39 - राई: बान्तवा भोजपुर - "जीवनका शब्दहरू".mp4Thu, 23 Nov 2023
- 38 - बान्तवा राई पाँचथर - "द दुई सडक.mp3Thu, 23 Nov 2023
- 37 - राई: बान्तवा पाँचथर- "राम्रो समाचार".mp4
Rai: Bantawa Panchthar - "Good News".mp4 //१ कोरिन्थि 13 - सोम्तुक्मा1अ़ङ्का म़नाचि खोन्कि निनाम्हाङ काफाचिओ अ़चुय़ङ्चिदा चेप्ङानुछाङ, मेन अ़ङ्काएदा सोम्तुक्मा मात्द़ङ्नालो अ़ङ्का किङ्किलिङ्लिङ साङ्ओ घन्ता माङ्लो झेम-झेम साङ्ओ मानि ओन्ङा लिङा। 2अ़ङ्काएदा निनाम्हाङ्य़ङ खालुमा सावा याक्याङ खोन्कि झारा अ़कोङ्दुम्चि खोन्कि झारा ताया तुप्मा ऱङ्च़ङ, खोन्कि भ़ऱचि सोत्मातारिओ झारा सोम्कुवा अ़ङ्काएदा याक्याङ्नुछाङ अ़ङ्काएदा सोम्तुक्मा मात्द़ङ्नालो अ़ङ्का दित्छाङ माआङ। 3अ़ङ्काएदा युङ्याङ्ओ झारा अ़ङ्चासुम्छेन्बि हात्तुङ्च़ङ, खोन्कि अ़ङ्याम्छाङ ह़त्मा प़ङ्च़ङ, मेन अ़ङ्काएदा सोम्तुक्मा मात्द़ङ्नालो अ़ङ्का दित्छाङ अ़तोक्ऩङ।4सोम्तुक्मा हुङ्मा काऱ खोन्कि फामामिन्मा मु, सोम्तुक्मा ऩङ्च़ अ़मुनिन, ना ऱक्भाक्ङा मु ना तोक्पो लि। 5सोम्तुक्मा चाप्चिरोङ अ़मुनिन, अ़नुलोक अ़लामुन, अ़नाप्मा अ़लुनिन, अ़अ़त्पा य़ङ्चि अ़मित्तुन्युङ्सुन्चिन। 6सोम्तुक्मा अ़अ़त्पादा अ़ऩङाअ़नुनिन, मेन अ़छ़ङ य़ङ्दा अ़ऩङानु। 7सोम्तुक्माआ झारा य़ङ्चि दिप्तुचि, झारा य़ङ्चिदा साकोङ्छ़ङ मु, झारा य़ङ्चिदा सोम्कुवा मु, झारा य़ङ्चि आङ्तुचि। 8सोम्तुक्मा देम्खाछाङ अ़लुक्निन। निनाम्हाङ्य़ङ खालुमा सावाचि म़लुक्खात, निय़ङ्चि म़छेक्खात, तायाचि म़माखात। 9आन्ताया मान्याक्युक, आन्निनाम्हाङ्य़ङ् चेप्मा मान्याक्युक। 10मेन याक्ओ खाउग़रि म़ता, खोन्कि मान्याक्युक्ओ माखात। 11अ़ङ्का छा युङाङ्याङ्हिदा छाआवात्निङा चेवाङ, छावात्निङा मिनाङ, छावात्निङा दुम तुसाङ, अ़ङ्का थाङाछा लिसाङ्किना छावात्नि च़मा छिरुङ। 12ओन्ग़रि आन्कान दर्पनादावा थेम्बुवारिरि खाम, मेन मोन्ग़रि छेङ्छेङ्छेङ्वा खाङ्मुन। ओन्ग़रि अ़ङ्का अ़क्चिलोक ओन्ङा तुप्तुङ, देत्नि निनाम्हाङ्आ अ़ङ्का नुलोक ऩसिन्ताङ्युङ्साङ मोवात्नि मोन्ग़रि अ़ङ्का झारा तुप्तुङ। 13साकोङ्छ़ङ मुमा, तामामित्मा, खोन्कि सोम्तुक्मा, ओचि सुम्कातात अ़धुन्तारि म़युङ्युङ। मेन ओचिदाओ तोक्पो सोम्तुक्मा ओ।
Thu, 23 Nov 2023 - 36 - राई: बान्तवा पाँचथर - "जीवनका शब्दहरू".mp4Thu, 23 Nov 2023
- 35 - [12]. राजवंशी क्रिश्चियन गीत - भाङ्गिए मोक बेना तोर मने(Dipesh Tajpuriya ).mp4Thu, 23 Nov 2023
- 34 - राजबंशी ईसाई गीत -"हे दयालु येशु"(OH MOR DOYAL JESHU RE).mp4
Rajbanshi Christian Song - "Oh Merciful Jesus".mp4 //ख्रिस्टेर पुनरुत्थान१ हे भाइला! मोर पाए प्रचार कराल सुसामादड मुइँ तम़ाक फेर फम कराबा चाहाच्कन, जेइड सुसामादक तम़ा बिस्वास कर्लन आर उडत स्थिर हए छन, २ मोर प्रचार कराल बचनडक जदि तम़ा कटकट करे धरिए राखिचन ते, एइड सुसामादेर पाए तम़ार उद्धारअ हइच्कन। आर निते तम़ार बिस्वासखान आकारते गेल्कन।३ कियाँकि मुइँ जेइड पानु अइडक सब से बड महत्वर बुझिए तम़ाक सँपिदिनु आर्थात धर्मसास्त्रेर अनुसार ख्रिस्टट हामार पापलार खातिर मारा पर्ले, ४ आर उहाँए गाऱाल गेले, आर तने धर्मसास्त्रेर अनुसार तेस्रा दिनत उहाँर पुनरुत्थान हले, ५ तने उहाँए केफासेर ठिना देखारत हले ताहार बाद एकेबार्सि बाऱए झना प्रेरितलार ठिना देखारत हले। ६ ताहार बाद उहाँए पाँच स से अधिकला बिस्वासिर बिचत एकेबार्सि देखारत हले, अम़ार मइधे अधिकला लोक आल़ाउ जेअँत छे मातुन केबा झना लोक मारा परिगेइचे। ७ ताहार पाछे उहाँए याकुबेर ठिना देखारत हले, फेर तने गटेला प्रेरितेर ठिना देखारत हले।८ आर सब से आखिरत, समयडर बेतुकत जल्मालडर लाखा करे महर ठिना प्रभुड देखारत हले।९ कियाँकि प्रेरितलार मइधे मुइँ साभार से निच हउ आर प्रेरित काहालिबारअ लाइक नि छु कारन मुइँ परमेस्वरेर मन्डलिडक साताइचु।१० मातुन मुइँ आल़ा जे छु से परमेस्वरेर अनुग्रह से छु, आर मोर पर कराल उहाँर अनुग्रहखान बिरफल नि हल्कि। बुरु मुइँ आरहला प्रेरित से अधिक काम कर्नु,ताहारअ पर मुइँ नि बुरु मोर पर हुवाल परमेस्वरेर अनुग्रह से हुनङहले। ११ अइताने आप मुइँ हउ बा अम़ा होक, हामा जे प्रचारa कर्न से तम़ा बिस्वास कर्लन।
Thu, 23 Nov 2023 - 33 - राजबंशी भाषा - "भगवानले हामी सबैलाई बनाउनुभयो".mp3
Rajbanshi Language - "God Made Us All."mp3 //युहन्नार - सुसामाद - जिबनेर बचन१ आदिकाले से बचनड छिले, बचनड परमेस्वरेर सङे छिले, आर बचनडए परमेस्वर छिले। २ उहाँए आदिकाले से परमेस्वरेर सङे छिले।३ सब कुछुर सृस्टि उहाँरे पाए हले, आर जे कुछुर सृस्टि हले उलार मइधे कोए कुछुर सृस्टि उहाँर बिना नि हले।४ उहाँए जिबनेर मुल छिले, आर अइड जिबन लोकलार बिचत ओजोत आन्ले। ५ उखान ओजोत आन्धारखानक फटफट करिदेचे। आर आन्धारखान ओजोतखानक केधउ जित्बा नि पारेचे।६ परमेस्वरट युहन्ना नाएर एकटा साम्दियाक पाठाले।७ उहाँए लोकलाक ओजोतखानेर बिसयत गबाहि दिबा आस्ले जेसे सब कोए उहाँर काथाड सुन्कि आर उहाँर काथाडत बिस्वास कर्कि।८ उहाँए खुद उखान ओजोत नि छिले, मातुन बाठे ओजोतखानेर बिसयत गबाहि दिबा आस्ले।९ हरेकटा लोकक आत्मा ग्यान दिबार असलि ओजोतट संसारत आस्वार पर छिले।१० उहाँए संसारखानते छिले आर संसारखानेर सृस्टि उहाँरे से हइस्ले ताहुँ संसारखान उहाँक नि चिऩ्ले। ११ उहाँए आप्नारे लोकलार ठिना आस्ले मातुन उहाँर आप्नारे लोकला उहाँक सुइकार नि करेल्कि।१२ मातुन जाहाँए जाहाँए उहाँक सुइकार कर्ले आर उहाँर नाअँडर पर बिस्वास कर्ले अम़ा साभाकअ उहाँए परमेस्वरेर सान्तान हबार अधिकार दिले। १३ अम़ार जलम लोकेर पाए बा उहाँर सरिलेर इच्छा से त नि मातुन परमेस्वरेर पाए हचे।१४ तने बचनड देहा धारन कर्ले आर उहाँए अनुग्रह आर सत्यता से पुर्न हए हामार बिचत बासा कर्ले। हामा उहाँर महिमा देख्न, जेइखान महिमा कि उहाँए पितार एकटिया पुत्रर भाबे पाइस्ले।१५ युहन्नाड उहाँर बिसयत गोग दिए दिए गबाहि दिले, “उड लोक याहिँ हए, जाहाँर बिसयत मुइँ कहिसेल्कन कि, मोर बाद जाहाँए आसेचे, उहाँए मोर से माहान छे कियाँकि मोर जलम हबार आगुए से उहाँए छे।”१६ आर उहाँरे अनुग्रहर पुर्नता से हामा साभाउ अनुग्रहर पर अनुग्रह पाइचि, १७ कियाँकि बिधानखान दुवाल गेल मोसार पाए मातुन अनुग्रह आर सत्यताखान आस्ले इसु ख्रिस्टेर पाए।१८ परमेस्वरटक आल़ा तलिक काहुँ केधउ नि देखे। पितार सङे रहबार एकटिया पुत्रडए उहाँक प्रकट कराइचे।
Thu, 23 Nov 2023 - 32 - राजबंशी भाषा - "येशू: प्रभु र मुक्तिदाता"mp4
Rajbanshi L:anguage - "Jesus: Lord and Savior".mp4 //१ कोरिन्थि 13 - उत्तम प्रेम१ मुइँ मान्सिर आर सर्गदुतेर भासात बललउ मोर भित्रत प्रेम नि छे जदि ते मुइँ हाल्ला कर्बार घन्टि आर एकझाइ एकझाइ बल्बार कर्तालेर लाखा हउ। २ मोर सङे जदि अगमबानि बल्बार बरदान छे, बुझा नि जाबार गटे भेदला आर ग्यानेर काथाला जानेचु, ताहार से अधिक मोर सङे यहनङ बिस्वास छे, मुइँ पाहारलाकअ सर्काए दिबा पारु मातुन मोर भित्रत प्रेम नि छे जदि ते मुइँ कोए कामेर नि हउ। ३ मुइँ जदि मोर गटे धन सम्पतिला बिल़ाए दु आर मुइँ आप्नार देहाडउ आहुतिa करि दु आर मोर भित्रत प्रेम नि छे जदि ते मोक कोए लाभ नि छे। ४ प्रेमखान सहतुक आर दयाबान हचे, प्रेमखान जलन, सेखि बा गुमान नि करेचे। ५ प्रेमखान जिद्ध नि करेचे, आपुन सुहाति नि करेचे, झेन्झोट नि मानेचे, खारापिर कुनह गेन्ति नि राखेचे। ६ प्रेमखान खारापित खुसि नि मानाचे बुरु सत्यतात आनन्द मानाचे। ७ प्रेमखान गटे कुछु सहचे, गटे कुछु पत्यार करेचे, गटे कुछुत आसा राखेचे, गटे कुछुत स्थिर रहचे। ८ प्रेमखानेर कोए ओरे नि!अगमबानिला भेराए जाबा पारे, भासाला बन हए जाबा पारे, आर ग्यानेर काथाला ओर हबा पारे, ९ कियाँकि हामार ग्यानला पुर्न नि छे आर हामार अगमबानिला पुर्न नि हइचे। १० मातुन जेइखुना सम्पुर्नताखान आस्बे, उखुना अपुर्नताखान भेराए जाबे। ११ जेइखुना मुइँ छुवा छिनु, छुवार लाखा करे बलु, छुवार लाखा करे सँचु, छुवार लाखा करे साबाल करु। आर जेइखुना मुइँ सब्बर लोक हनु तने छुवा मतिर काथाला छरि दिनु। १२ आल़ा हामा अनकखानत देखा जाबार लाखा झेप्सा करे देखेचि मातुन उखुना हामा आम्ना साम्नि देख्म। आल़ा मुइँ सम्पुर्न भाबे नि जानेचु मातुन उखुना मुइँ सम्पुर्न भाबे जानिम जेनङ कि मुइँ सम्पुर्न भाबे जानाल गेइचु। १३ आप हामा इला से बुझेचि कि बिस्वास, आसा आर प्रेम इ तिनडा काथा सदामधि रहबे। मातुन इलार मइधे सब से उतम काथा हए प्रेमखान।
Thu, 23 Nov 2023 - 31 - राजबंशी भाषा - "येशू: शिक्षक र निको पार्ने".mp4Thu, 23 Nov 2023
- 30 - [13]. नयाँ शेर्पा पूजा गीत - हरिङ ङ्लिमा - "यो दिन हो" mp4Thu, 23 Nov 2023
- 29 - शेर्पा क्रिश्चियन पूजा गीत | तिब्बती इभान्जेलिकल एलायन्स.mp4
Sherpa Christian Worship Song | Tibetan Evangelical Alliance.mp4 //१ कोरिन्थी 15 - ख्रीष्ट टुङ्नी ङोसु लावु कोर्ला1अच्युनुपतिवा, ङे ख्यिराङला ख्याप्टाक क्यावु लेन ल्यामु ति ख्यिराङला येलुङ सिरिन। ख्यिराङ ती सुङ ति सेमला लानी तेपा रम्बु च्युङ्नी देन वे। 2ख्यिरा ङे ख्याप्टाक क्यावु लेन ल्यामुकी सुङला तेपा क्यासिन ख्यिराङ दिक्पा ने थर्किवी, यिने तेपा रम्बु क्यानी मादेसुङ सिसिन ख्यिरा क्यावु तेपा ति तेर्मेला डिवी।3ङला थोपुप तेरी सिनाङ खक्छ्येवु सुङ ति ङे ख्यिराङला ख्याप्टाक क्यावु यिन। ती सुङगी तेन्दोक ति कोन्छ्योककी सुङला सुङ्गुप दोके ख्रीष्ट दाक्पी दिक्पी थोक्ला टुङ्गुप यिन। 4तमा खोकी फुङ्बु कल्दोक क्यासुङ, यिने कोन्छ्योककी सुङला सुङ्गुप दोके खो टुङ्सिमा येलुङ ङ्यिमा सुमला कोन्छ्योककी खोला ङोसु लाङ्सुङ। 5तमा खो पत्रुसकी चाला छ्यार्सुङ। ती ज्युक्ला खोकी लोमा मिरा च्यिङ्ङीतिवी चाला छ्यार्सुङ। 6तमा ती ज्युक्ला खो थेङ्मा च्यिकला राङ तेपा कितुप मी सयी ङ सिनाङ मङ्मुकी चाला छ्यार्सुङ। तिवी पर्ला ललाइ ति शिसुङ, यिने माङ्शोक ति तन्दा सेक साङ सेन्बु वे। 7येलुङ ती ज्युक्ला खो याकूब ताङ खोकी लोमातिवा तेरीकी चाला साङ छ्यार्सुङ। 8तमा तेरी सिनाङ ज्युक्ला खो ङे चाला साङ छ्यार्सुङ। ङ ति ल माछेनी क्येवु आङा दोके यिन। 9ङ ति लोमा छ्येतिवी पर्ला छासे छ्युङा यिन। ङ ति लोमा छ्ये वुङ छ्योवु साङ मे, च्यिलासिसिन कोन्छ्योकला तेपा कितुप खोकी चर्चकी मीतिवाला ङे कशेन छेटाङ बिन्दुप यिन। 10यिन्सिनाङ ङ तन्दा दुकै च्युङ्गुप ति कोन्छ्योककी कटिन नेसुर राङ च्युङ्गुप यिन। खोकी ङला नङ्गुप कटिन ति तेर्मेला मागल। ङे याङ यम्बा लोमा छ्येतिवा सिनाङ मङ टेमु क्यायिन। ती ति ङे राङ क्यावु मिन, यिने ङे मुला वोतुप कोन्छ्योककी कटिन नेमा क्यावु यिन। 11तुक क्यानी ङे ख्याप्टाक क्यावु यिन्सिनाङ यम्बा लोमा छ्येतिवी ख्याप्टाक क्यावु यिन्सिनाङ ती सुङ ति ङ्यिरा ख्याप्टाक क्यावु यिन। तमा ती सुङ ति ख्यिरा तेपा क्यानी सेमला ज्याक्नी वे।
Thu, 23 Nov 2023 - 28 - शेर्पा भाषा - "डरबाट स्वतन्त्रता".mp3
Sherpa Language - "Freedom From Fear".mp3 //यूहन्ना 1 - कोन्छ्योककी सुङ मी जुजमला फेवु1थल्माला जम्बुलिङ ज्येङ्गुप सिनाङ गोमाला कोन्छ्योककी सुङ नोक, ती सुङ ति कोन्छ्योककी मुला नोक। तमा ती सुङ ति वुतुङ के कोन्छ्योक राङ यिनोक। 2ती सुङ ति थल्मा नेज्यु कोन्छ्योककी मुला नोक। 3तमा ती सुङ नेसुर राङ कोन्छ्योककी तेरी जम्बुलिङ ज्ये नाङ्सुङ, ज्येवु ति च्यिक साङ खोकी मिसिन माजोवु यिन। 4खोरे ज्ये नङ्गुपतिवा तेरीकी ती सुङ नेसुर मिजी थोप्सुङ, ती मिजी ति मीतिवी वोसिर यिनोक। 5ती वोसिर ति नक्तोमी वुङ्ला ग्यकिनोक, यिने ती नक्तोमीकी ती वोसिरला हाक्को माथुप। 6तमा कोन्छ्योककी तङ्गुप मी मिरा च्यिक नोक, तीकी मिङ ति यूहन्ना यिनोक। 7तीकी ती वोसिरकी कोर्ला पङ्बु तेरुप ताङ ती पङ्बु नेसुर तेरी मीतिवी ती वोसिरला तेपा किशी सिनी वावु यिन। 8ती ति खुरुङ राङ वोसिर मिन, यिने ती वोसिरकी कोर्ला पङ्बु तेरुपला तिराङ वावु यिन। 9तमा मीतिवा तेरीला ठछ्येली तेरुप ती वोसिर टेङ्बु ति जम्बुलिङला फेपिन नोक। 10खो ति जम्बुलिङला राङ ज्युनोक, तमा दी जम्बुलिङ ति खोकी राङ ज्ये नाङ्सुङ, यिन्सिनाङ जम्बुलिङकी मीतिवी खोला ङो माशेनोक। 11खो खोरे लुङ्बाला फेप्सुङ, यिने खोरे मीतिवी राङ खोला सेमला माला। 12यिने सु सुकी खोला खोरो सेमला लानी खोला तेपा क्यावे, खोकी तिवाला कोन्छ्योककी पुज्युङपुम च्युङ्गुप ओङ्ज्येन नाङ्सुङ। 13तमा तिवा ति मीकी ठक याङ्ना सेम नोजु याङ्ना मीकी नोवा नेसुर क्येवु मिन, यिने कोन्छ्योककी नोवा नेमा क्येवु यिन। 14तमा ती सुङ ति मी जुजमला दाक्पी पर्ला ज्युसुङ। खोकी मोवा ङ्यिरा थोङ्सुङ, तमा ती मोवा ति कोन्छ्योककी च्यिक राङ वोतुप खोकी सेवुकी मोवा यिनोक। खो ति छासे कटिन ताङ टेङ्बुकी क्येङ नोक। 15यूहन्नाकी खोकी कोर्ला थोर ग्यप्नी दुक सिनी मीतिवाला पङ्बु बिन्सुङ, “दी मी तीकी कोर्ला ‘ङ सिनाङ ज्युक्ला मिरा च्यिक फेप्कितो, खो ति ङ सिनाङ चोछ्ये वे, च्यिलासिसिन खो ति ङ क्येप सिनाङ गोमाला के ज्युनोक।’ सिनी ङे सिक्यावु ति खो राङ यिन।” 16खोकी छाछिङी नेमा दाक्पुला नरीकी नरी कटिन मङ्मु थोप्नी वे। 17कोन्छ्योककी ठिम ति मोशा नेमा राङ ङ्येतुप यिन, यिने कटिन ताङ टेङ्बु ति येशू ख्रीष्ट नेमा वावु यिन। 18सी साङ नाम्साङ कोन्छ्योकला माथोङ वे। यिने पपा कोन्छ्योककी मुला च्यिक राङ वोतुप खोकी सेवुकी कोन्छ्योक सु यिन सिरुप ति दाक्पुला छ्या तेन्सुङ।
Thu, 23 Nov 2023 - 27 - शेर्पा भाषा - "जीवनका शब्दहरू"/w/ल्हासा गीत.mp4
Sherpa Language - "Words of Life"/w/ LHASA Song.mp4 //१ कोरिन्थी 13 - ङ्यिङ्ज्ये कितुप कोर्ला1दोजो ङे मीतिवी तेरी ग्येतामला ताङ देवाच्येनकी लेन क्योलुप थुतिवी ग्येतामला लाप्सिनाङ ङे सेमला ति ङ्यिङ्ज्ये मेसिन ङ ति ठिङ ठिङ सिरुप टिलुक ताङ ज्याङ ज्याङ सिरुप बुक्शल दोके तिराङ यिन। 2ङे मुला नम्दर शेतुप कटिनकी ङ्येम्बा साङ वे, तमा ङे मुला सुला साङ हाक्मोकोवु छ्याकला वोतुप ताम्ङे हाक्कोवु ताङ तेरी येन्देन शेकिवी, तमा रीतिवा साङ दोक थुपुप तेपा ति ङला वोसिनाङ ङे सेमला ति ङ्यिङ्ज्ये मेसिन ङ ति काङ साङ मिन। 3दोजो ङे मुला वोतुप नोर टोङ्बातिवा तेरी पेराङ्बुतिवाला गोनी बिनिन, तमा मीतिवाला छ्या देन्दुपला ङे जु तिरुङ मेला र्हेकुपला बिन्सिनाङ ङे सेमला ङ्यिङ्ज्ये मेसिन ङला काङ साङ ख्येप्साङ मेङ्गिवी। 4सेमला ङ्यिङ्ज्ये वोतुप मी ति हम क्यानी दे थुप्किवी, मी यम्बाला साङ च्यम्बा किवी, ठतोक मिकिवी, तेके मिकिवी, छ्येजु साङ मिकिवी। 5तमा सेमला ङ्यिङ्ज्ये वोतुप मी तीकी ताङ्देन मेतुप किताङ नालु मेलोवा मिकिवी, खुरुङला तिराङ नासाम मोतोङ्गिवी, ङ्यिर्मु मिकिवी, मी यम्बी खुरुङला मेलोवा क्यावु ति नासाम मोतोङ्गिवी। 6सेमला ङ्यिङ्ज्ये वोतुप तीकी दुक्टा कितुपला गा मिकिवी, यिने ताम्ङे टेङ्बुला तिराङ गा किवी। 7सेमला ङ्यिङ्ज्ये वोतुप मी तीकी तेरी ताम्ङेला छेटाङ वोसिनाङ हम क्यानी देकिवी, तेरी ताम्ङेला तेपा किवी, तेरी ताम्ङेला रेवा किवी, तमा नरी ताम्ङेला डेकला देकिवी। 8नम्दर शेतुप ताम्ङेतिवा तोर्नी डिवी, ग्येतामतिवा साङ तोर्नी डिवी, येन्देनतिवा साङ तोर्नी डिवी, यिने ङ्यिङ्ज्ये कितुप ति नाम्साङ तोर्नी मोडोवी। 9तन्दा ति कोन्छ्योककी चुक क्यानी लाका क्या नङ्गिवी सिरुप ति दाक्पुला तेरी हाक्मोकोवी, दाक्पी नम्दर शेतुप ताम्ङे साङ तेरी मेछेवी। 10यिने कोन्छ्योककी तेरी ताम्ङेतिवा हाक्कोवु तुजे लेप्सिमा दाक्पी हाक्माकोवु ताम्ङेतिवा तेरी हाक्कोकिवी। 11ङ आङा टिक्पे वोतुप पेला आङा टिक्पेकी दोके राङ ताम्ङे लप्किवी, हाक्कोवु साङ आङा टिक्पेकी दोके हाक्कोकिवी, नासाम साङ आङा टिक्पेकी दोके तोङ्गिवी। यिने ङ नाज्युङ गल्सिमा आङा टिक्पेकी दोके किताङ नालुतिवा तेरी क्युरिन। 12तन्दा ति दाक्पी कोन्छ्योकला छल्नी ल्हासिनाङ ल्यामो क्यानी मोथोङ्गिवी, यिने ज्युक्ला ति दाक्पी कोन्छ्योकला ठछ्येली थोङ थुप्किवी। तन्दा ङे चेयी तिराङ हाक्कोकिवी, यिने तुजे छेसिमा कोन्छ्योककी ङे थोक्ला तेरी ताम्ङे ठछ्येली हाक्कोवु दोके ङे साङ तेरी ल्यामो क्यानी हाक्कोकिवी। 13तुक क्यानी तेपा कितुप ताङ रेवा कितुप ताङ ङ्यिङ्ज्ये कितुप दी सुमतिवा ति नरी लुकिवी, यिन्सिनाङ दिवा सुमकी पर्ला खक्छ्येवु ति ङ्यिङ्ज्ये कितुप राङ यिन।
Wed, 22 Nov 2023 - 26 - [14]. हिन्दी क्याथोलिक गीत - "प्रभु मेरा जीवन साथी है".mp4Wed, 22 Nov 2023
- 25 - हिन्दी क्याथोलिक चर्च भक्ति गीत- "दिल का दरवाज़ा".mp4
Hindi Catholic Church Devotional Song - "Door of the Heart".mp4 //1 कुरिन्थियों - अध्याय 15 1 हेभाइयों, मैं तुम्हें वही सुसमाचार बताता हूं जो पहिले सुना चुका हूं, जिसे तुम ने अंगीकार भी किया था और जिस में तुम स्थिर भी हो।2 उसी के द्वारा तुम्हारा उद्धार भी होता है, यदि उस सुसमाचार को जो मैं ने तुम्हें सुनाया था स्मरण रखते हो; नहीं तो तुम्हारा विश्वास करना व्यर्थ हुआ।3 इसी कारण मैं ने सब से पहिले तुम्हें वही बात पहुंचा दी, जो मुझे पहुंची थी, कि पवित्र शास्त्र के वचन के अनुसार यीशु मसीह हमारे पापों के लिये मर गया।4 ओर गाड़ा गया; और पवित्र शास्त्र के अनुसार तीसरे दिन जी भी उठा।5 और कैफा को तब बारहों को दिखाई दिया।6 फिर पांच सौ से अधिक भाइयों को एक साथ दिखाई दिया, जिन में से बहुतेरे अब तक वर्तमान हैं पर कितने सो गए।7 फिर याकूब को दिखाई दिया तब सब प्रेरितों को दिखाई दिया।8 और सब के बाद मुझ को भी दिखाई दिया, जो मानो अधूरे दिनों का जन्मा हूं।9 क्योंकि मैं प्रेरितों में सब से छोटा हूं, वरन प्रेरित कहलाने के योग्य भी नहीं, क्योंकि मैं ने परमेश्वर की कलीसिया को सताया था।10 परन्तु मैं जो कुछ भी हूं, परमेश्वर के अनुग्रह से हूं: और उसका अनुग्रह जो मुझ पर हुआ, वह व्यर्थ नहीं हुआ परन्तु मैं ने उन सब से बढ़कर परिश्रम भी किया: तौभी यह मेरी ओर से नहीं हुआ परन्तु परमेश्वर के अनुग्रह से जो मुझ पर था।11 सो चाहे मैं हूं, चाहे वे हों, हम यही प्रचार करते हैं, और इसी पर तुम ने विश्वास भी किया॥
Wed, 22 Nov 2023 - 24 - हिन्दी भाषा - "भगवानले हामी सबैलाई बनाउनुभयो".mp3
Hindi language - "God Made Us All".mp3यूहन्ना - अध्याय 11 आदि में वचन था, और वचन परमेश्वर के साथ था, और वचन परमेश्वर था।2 यही आदि में परमेश्वर के साथ था।3 सब कुछ उसी के द्वारा उत्पन्न हुआ और जो कुछ उत्पन्न हुआ है, उस में से कोई भी वस्तु उसके बिना उत्पन्न न हुई।4 उस में जीवन था; और वह जीवन मुनष्यों की ज्योति थी।5 और ज्योति अन्धकार में चमकती है; और अन्धकार ने उसे ग्रहण न किया।6 एक मनुष्य परमेश्वर की ओर से आ उपस्थित हुआ जिस का नाम यूहन्ना था।7 यह गवाही देने आया, कि ज्योति की गवाही दे, ताकि सब उसके द्वारा विश्वास लाएं।8 वह आप तो वह ज्योति न था, परन्तु उस ज्योति की गवाही देने के लिये आया था।9 सच्ची ज्योति जो हर एक मनुष्य को प्रकाशित करती है, जगत में आनेवाली थी।10 वह जगत में था, और जगत उसके द्वारा उत्पन्न हुआ, और जगत ने उसे नहीं पहिचाना।11 वह अपने घर आया और उसके अपनों ने उसे ग्रहण नहीं किया।12 परन्तु जितनों ने उसे ग्रहण किया, उस ने उन्हें परमेश्वर के सन्तान होने का अधिकार दिया, अर्थात उन्हें जो उसके नाम पर विश्वास रखते हैं।13 वे न तो लोहू से, न शरीर की इच्छा से, न मनुष्य की इच्छा से, परन्तु परमेश्वर से उत्पन्न हुए हैं।14 और वचन देहधारी हुआ; और अनुग्रह और सच्चाई से परिपूर्ण होकर हमारे बीच में डेरा किया, और हम ने उस की ऐसी महिमा देखी, जैसी पिता के एकलौते की महिमा।15 यूहन्ना ने उसके विषय में गवाही दी, और पुकारकर कहा, कि यह वही है, जिस का मैं ने वर्णन किया, कि जो मेरे बाद आ रहा है, वह मुझ से बढ़कर है क्योंकि वह मुझ से पहिले था।16 क्योंकि उस की परिपूर्णता से हम सब ने प्राप्त किया अर्थात अनुग्रह पर अनुग्रह।17 इसलिये कि व्यवस्था तो मूसा के द्वारा दी गई; परन्तु अनुग्रह, और सच्चाई यीशु मसीह के द्वारा पहुंची।18 परमेश्वर को किसी ने कभी नहीं देखा, एकलौता पुत्र जो पिता की गोद में हैं, उसी ने उसे प्रगट किया॥
Wed, 22 Nov 2023 - 23 - हिन्दी भाषा - "सुसमाचार र प्रभुको प्रार्थना".mp4
Hindi Language - "Good News and Lord's Prayer".mp4 //कुरिन्थियों - अध्याय 13 1 यदि मैं मनुष्यों, और सवर्गदूतों की बोलियां बोलूं, और प्रेम न रखूं, तो मैं ठनठनाता हुआ पीतल, और झंझनाती हुई झांझ हूं।2 और यदि मैं भविष्यद्वाणी कर सकूं, और सब भेदों और सब प्रकार के ज्ञान को समझूं, और मुझे यहां तक पूरा विश्वास हो, कि मैं पहाड़ों को हटा दूं, परन्तु प्रेम न रखूं, तो मैं कुछ भी नहीं।3 और यदि मैं अपनी सम्पूर्ण संपत्ति कंगालों को खिला दूं, या अपनी देह जलाने के लिये दे दूं, और प्रेम न रखूं, तो मुझे कुछ भी लाभ नहीं।4 प्रेम धीरजवन्त है, और कृपाल है; प्रेम डाह नहीं करता; प्रेम अपनी बड़ाई नहीं करता, और फूलता नहीं।5 वह अनरीति नहीं चलता, वह अपनी भलाई नहीं चाहता, झुंझलाता नहीं, बुरा नहीं मानता।6 कुकर्म से आनन्दित नहीं होता, परन्तु सत्य से आनन्दित होता है।7 वह सब बातें सह लेता है, सब बातों की प्रतीति करता है, सब बातों की आशा रखता है, सब बातों में धीरज धरता है।8 प्रेम कभी टलता नहीं; भविष्यद्वाणियां हों, तो समाप्त हो जाएंगी, भाषाएं हो तो जाती रहेंगी; ज्ञान हो, तो मिट जाएगा।9 क्योंकि हमारा ज्ञान अधूरा है, और हमारी भविष्यद्वाणी अधूरी।10 परन्तु जब सवर्सिद्ध आएगा, तो अधूरा मिट जाएगा।11 जब मैं बालक था, तो मैं बालकों की नाईं बोलता था, बालकों का सा मन था बालकों की सी समझ थी; परन्तु सियाना हो गया, तो बालकों की बातें छोड़ दी।12 अब हमें दर्पण में धुंधला सा दिखाई देता है; परन्तु उस समय आमने साम्हने देखेंगे, इस समय मेरा ज्ञान अधूरा है; परन्तु उस समय ऐसी पूरी रीति से पहिचानूंगा, जैसा मैं पहिचाना गया हूं।13 पर अब विश्वास, आशा, प्रेम थे तीनों स्थाई है, पर इन में सब से बड़ा प्रेम है।
Wed, 22 Nov 2023 - 22 - हिन्दी भाषा - "येशू: प्रभु र मुक्तिदाता".mp4Wed, 22 Nov 2023
- 21 - हिन्दी भाषा - "येशू: शिक्षक र निको पार्ने।".mp4
Hindi Language - "Jesus: Teacher and Healer".mp4 //यशायाह - अध्याय 5213 देखो, मेरा दास बुद्धि से काम करेगा, वह ऊंचा, महान और अति महान हो जाएगा।14 जैसे बहुत से लोग उसे देखकर चकित हुए (क्योंकि उसका रूप यहां तक बिगड़ा हुआ था कि मनुष्या का सा न जान पड़ता था और उसकी सुन्दरता भी आदमियों की सी न रह गई थी),15 वैसे ही वह बहुत सी जातियों को पवित्र करेगा और उसको देखकर राजा शान्त रहेंगे; क्योंकि वे ऐसी बात देखेंगे जिसका वर्णन उनके सुनने में भी नहीं आया, और, ऐसी बात उनकी समझ में आएगी जो उन्होंने अभी तक सुनी भी न थी॥=================यशायाह - अध्याय 53 1 जोसमाचार हमें दिया गया, उसका किस ने विश्वास किया? और यहोवा का भुजबल किस पर प्रगट हुआ?2 क्योंकि वह उसके साम्हने अंकुर की नाईं, और ऐसी जड़ के समान उगा जो निर्जल भूमि में फूट निकले; उसकी न तो कुछ सुन्दरता थी कि हम उसको देखते, और न उसका रूप ही हमें ऐसा दिखाई पड़ा कि हम उसको चाहते।3 वह तुच्छ जाना जाता और मनुष्यों का त्यागा हुआ था; वह दु:खी पुरूष था, रोग से उसकी जान पहिचान थी; और लोग उस से मुख फेर लेते थे। वह तुच्छ जाना गया, और, हम ने उसका मूल्य न जाना॥4 निश्चय उसने हमारे रोगों को सह लिया और हमारे ही दु:खों को उठा लिया; तौभी हम ने उसे परमेश्वर का मारा-कूटा और दुर्दशा में पड़ा हुआ समझा।5 परन्तु वह हमारे ही अपराधो के कारण घायल किया गया, वह हमारे अधर्म के कामों के हेतु कुचला गया; हमारी ही शान्ति के लिये उस पर ताड़ना पड़ी कि उसके कोड़े खाने से हम चंगे हो जाएं।6 हम तो सब के सब भेड़ों की नाईं भटक गए थे; हम में से हर एक ने अपना अपना मार्ग लिया; और यहोवा ने हम सभों के अधर्म का बोझ उसी पर लाद दिया॥7 वह सताया गया, तौभी वह सहता रहा और अपना मुंह न खोला; जिस प्रकार भेड़ वध होने के समय वा भेड़ी ऊन कतरने के समय चुपचाप शान्त रहती है, वैसे ही उसने भी अपना मुंह न खोला।8 अत्याचार कर के और दोष लगाकर वे उसे ले गए; उस समय के लोगों में से किस ने इस पर ध्यान दिया कि वह जीवतों के बीच में से उठा लिया गया? मेरे ही लोगों के अपराधों के कारण उस पर मार पड़ी।9 और उसकी कब्र भी दुष्टों के संग ठहराई गई, और मृत्यु के समय वह धनवान का संगी हुआ, यद्यपि उसने किसी प्रकार का अपद्रव न किया था और उसके मुंह से कभी छल की बात नहीं निकली थी॥10 तौभी यहोवा को यही भाया कि उसे कुचले; उसी ने उसको रोगी कर दिया; जब तू उसका प्राण दोषबलि करे, तब वह अपना वंश देखने पाएगा, वह बहुत दिन जीवित रहेगा; उसके हाथ से यहोवा की इच्छा पूरी हो जाएगी।11 वह अपने प्राणों का दु:ख उठा कर उसे देखेगा और तृप्त होगा; अपने ज्ञान के द्वारा मेरा धर्मी दास बहुतेरों को धर्मी ठहराएगा; और उनके अधर्म के कामों का बोझ आप उठा लेगा।12 इस कारण मैं उसे महान लोगों के संग भाग दूंगा, और, वह सामर्थियों के संग लूट बांट लेगा; क्योंकि उसने अपना प्राण मृत्यु के लिये उण्डेल दिया, वह अपराधियों के संग गिना गया; तौभी उसने बहुतों के पाप का बोझ उठ लिया, और, अपराधियों के लिये बिनती करता है॥
Wed, 22 Nov 2023 - 20 - [15]. चाम्लिङ मानिसहरू - "येशूलाई व्यक्तिगत रूपमा चिन्ने निमन्त्रणा".mp4Wed, 22 Nov 2023
- 19 - चाम्लिङ - "भगवानले हामी सबैलाई बनाउनुभएको".mp3Wed, 22 Nov 2023
- 18 - चाम्लिङ भाषा - "राम्रो समाचार"(Khainyeko Khabar).mp4Wed, 22 Nov 2023
- 17 - चाम्लिङ्ग भाषा - "येशू: प्रभु र मुक्तिदाता".mp4Wed, 22 Nov 2023
- 16 - चामलिंग भाषा - "येशू: शिक्षक र निको पार्ने".mp4Wed, 22 Nov 2023
- 15 - [16]. संथाली क्रिस्चियन गीत - "पवित्र एति पवित्र स्थान मे"(SONOT ADI SONOT).mp4Wed, 22 Nov 2023
- 14 - सन्ताली क्रिश्चियन गीत-"Seterakanan amak janga then kissunsdb".mp4
Santali Christian Song.mp4 //1 KORINTHIKO 15 - Jisu Mạsiakʼ jiwetʼ beredokʼ reaṅ1E boehako, ape oka bhage sombat iń porcaratʼpe tahẽkan, ona bhage sombat reakʼ kathageń disạ ocoyetʼpea. Ape do onape ataṅakada ar onarepe teṅgo ṭarhao akana. 2Okaṭakʼ kathań porcaratʼpe tahẽkan onage kajakte sapʼ akaepe tahen khan enḍekhan ona bhage sombat hotete kại khon bańcaope ńametʼa, khạjuk apeakʼ pạtiạu ạuṛiakʼ alo hoyokʼ. 3Ente okaṭakʼ iń ńamakatʼ ona do sanam khon jạruṛanakʼ mente ape hõń emakatʼpea; ona do hoyokʼ kana sonot sostor reakʼ katha leka Mạsi do aboakʼ kại gunạkʼteye gocʼlena, 4are topa ocolena, ar sonot sostor reakʼ katha leka pe mãhã hilokʼre gocʼko khone jiwetʼ beretʼ ocoyena, 5uni do Patras ar tayomte acʼren apostolko ṭhene ńel ocoyena. 6Ona tayom uni do mitʼ dhãote mõṛẽ sae khon hõ ḍher boehako ṭhene ńel ocolena. Onko modre adom doko gocʼ akanre hõ ḍher hoṛge ńitokʼ hõ jiwetʼ menakʼkoa. 7Ona tayom uni do Jakob ar tayomte sanam apostolko ṭhene ńel ocoyena. 8Ar sanamko tayom do iń lenda ṭũriạ ṭhen hõe ńel ocoyena. 9Ente apostolko modre ińge sanamko khoniń nicạṛgea, ar apostol ńumugokʼ lek hõń baṅkana, ente Isorakʼ manḍerren koń khedletʼkoa. 10Menkhan ńitokʼ okań hoeakan ona do Isorakʼ dayategeń hoeakana. Iń cetanre uniakʼ daya do baṅ ạuṛiakʼ akana; ar eṭakʼ sanam apostolko khon iń do ḍheriń khaṭao akana; ar eken ińiń khaṭao akan ona do baṅ bickom ińre Isorakʼ daya hõ tahẽkana. 11Ona iạte ińge baṅ cetʼ ar onkoge baṅ cetʼ, ale do noa reaṅle porcareda ar ape do onagepe pạtiạuada.
Wed, 22 Nov 2023 - 13 - सन्ताली भाषा - " द दुई सडक".mp3
Santali Language - "The Two Roads".mp3 //JOHAN 1 - Isorakʼ katha do manwa lekateye janamena1Etohopʼrege kathatetʼ tahẽkana, ar kathatetʼ do Isor ṭhen tahẽkana ar kathatetʼ do acʼge Isore tahẽkana. 2Etohopʼrege uni do Isor sãoteye tahẽkana. 3Sanamakʼge ona katha hotete sirjạu akana, ar oka sirjạu akan onako modre okaṭakʼ hõ uni begor do baṅ sirjạu akana. 4Onare jion tahẽkana ar ona jionge manwakoakʼ marsal tahẽkana. 5Ona marsal do ńutre jolokʼ kana ar ńut do marsal bae bhagao daṛeada. 6Isor do Johan ńutuman mitʼṭen hoṛe kolledea. 7Uni do marsal reaṅ goha emokʼ lạgitʼe hecʼlena jemon jotoko uniakʼ goha ańjomkateko pạtiạukʼ. 8Johan acʼtetʼ do ona marsal bae tahẽkana menkhan ona marsal reakʼ goha emokʼe hecʼlena.9Unige sạri marsal do, one okoe mimitʼ manwako marsale emakokan, uni do dhạrtiteye hecʼlena. 10Uni do dhạrtireye tahẽkana ar dhạrti do uni hotetege sirjạu akana, enhõ dhạrtiren manwa do bako oromledea. 11Uni do acʼrenko ṭhene hecʼlena, menkhan acʼren hoṛge bako ataṅledea. 12Menkhan tinạkʼ do unireko pạtiạuen arko ataṅkede onko mimitʼko do Isorren gidrạ hoyokʼ reakʼ ektiạriye ematʼkoa. 13Noko hoṛkoakʼ janam do mãyãm khonakʼ do baṅ hoeakana, ar jel reakʼ sana se herel hoṛakʼ sana khon hõ baṅ, bickom Isor khonge hoeakana.14Ar ona kathatetʼge manwa jạt lekateye janamena ar aboko talareye girobasena. Isor Babaren sadher Hopon lekate uniakʼ oka ṭhonok menakʼ ona do alele ńelakada. Uni do daya ar sạriakʼteye perecʼgea.15Johan do uni reaṅ ãṭ aṛaṅte goha emetʼteye meneda, “Nui kangeae uni do one okoe reaṅ iń menletʼ, iń tayomteye daraekan ar iń khone maraṅge, ente uni do iń ạuri khonge menaea.”16Abo jotokoge uniakʼ ona perecʼakʼ khon daya cetan daya bon ńam akada. 17Mose hotete ạn-ạriko em hoelena, menkhan daya ar sạritetʼ do Jisu Mạsi hotetege hecʼakana. 18Isor do okoe hõ tisge bako ńelakadea. Ar acʼ sãote menae uni sadher Hopon, one okoe do acʼtetʼgeye Isorkan, unige uni doe sodor akadea.
Wed, 22 Nov 2023 - 12 - संथाली भाषा - "राम्रो समाचार".mp4
Santhali Language - "Good News".mp4 //1 KORINTHIKO 131Manwakoakʼ ar serma goḍetkoakʼ pạrsiteń roṛlere hõ dulạṛ bạnukʼtiń khan, raṛaṅ raṛaṅokʼkan ghonṭa ar chaṅ chaṅokʼkan kortaliń hoeakana. 2Nạbi leka roṛ reakʼ ektiạri tahentiń, ar sanam okoakʼ iń baḍae daṛeakʼ ar joto lekan akel tahentiń, se buruko ucạṛ daṛeakʼ leka purạ biswạs tahentiń, menkhan dulạṛ bạnukʼ tiń khan, cetʼ porho hõ bạnukʼtińạ. 3Jãhãnakʼge menakʼtiń ona joto do reṅgecʼ orecʼko jom ocoko lạgitʼ iń danlere ar atar giḍikʼ lạgitʼ ińakʼ hoṛmo hõń alaelere hõ, dulạṛ bạnukʼtiń khan cetʼ porho hõ bạnukʼtińạ.4Dulạṛ doe soboria, dulạṛ doe susṭoba; dulạṛ do bae hiskạwa, 5dulạṛ do bae phulạukʼa, dulạṛ do bae becola, dulạṛ do bae hạr dogokʼa; dulạṛ do bae kaḍraokʼa; dulạṛ do bae adopa; dulạṛ do bạṛicʼ bae hisạba; 6dulạṛ do bedhoromakʼte bae rạskạkʼa bickom oka sạriakʼkan onateye rạskạ midokʼa. 7Dulạṛ do sanamakʼgeye sahaoa, sanamakʼgeye pạtiạuakʼa; sanamakʼrege ase dohoea; ar sanamakʼgeye sumbhrạua.8Dulạṛ do tisge baṅ mucạdokʼa. Nạbi lekate roṛ reakʼ ektiạri cabakʼa, ar eṭakʼ pạrsite roṛ reakʼ ektiạri menakʼ khan ona do adokʼa; ar baḍaeakʼ menakʼ khan ona hõ mạutạkʼa; 9ente abon do jotowakʼ purạute babon baḍaea, ar nạbi lekate purạute hõ babon nạbiyeda. 10Menkhan purạwakʼ seṭerlen khan bin purạuwakʼ do mạutạkʼa.11Iń do gidrạń tahẽkanre gidrạ lekań roṛetʼ tahẽkana, gidrạ lekań hudisetʼ tahẽkana ar gidrạ lekageń bicạretʼ tahẽkana; ar ńitokʼ doń sẽṛã akana, onate gidrạ reakʼakʼko doń bạgi akada. 12Abo do ńitokʼ ạrsire pusṭạute babo ńeleda, menkhan unre samna sạmni bon ńel ńama. Iń do ńitokʼ okań baḍaekan ona do purạute bạń baḍaea, menkhan Isor do cetʼleka purạteye baḍaeyediń kan, unre onkage purạteń baḍaea.13Menkhan ńitokʼ do biswạs, as, ar dulạṛ, noako penege tahenkana; menkhan noako modre joto khon soros utạrakʼ do dulạṛkangea.
Wed, 22 Nov 2023 - 11 - संथाली भाषा - "जीवनका शब्दहरू".mp4Wed, 22 Nov 2023
- 10 - सन्ताली: नेपाल - "जीवनका शब्दहरू - द साँचो बाटो".mp4Wed, 22 Nov 2023
- 9 - [17]. चेपाङ भाषा संग पूजा.mp4Wed, 22 Nov 2023
- 8 - अंग्रेजी, नेपाली र चेपाङ भाषाको गीत - "Yeshu ko pachi moh heedna lagey" Bhajan 362Wed, 22 Nov 2023
- 7 - चेपाङ: पश्चिमी - "द प्रोडिगल सन".mp3Wed, 22 Nov 2023
- 6 - चेपाङ: पश्चिमी भाषा - "राम्रो समाचार".mp4Wed, 22 Nov 2023
- 5 - चेपाङ: पूर्वी - "प्रोडिकल सन".mp3Wed, 22 Nov 2023
- 4 - चेपाङ: पूर्वी भाषा - "जीवनका शब्दहरू नम्बर १".mp4Wed, 22 Nov 2023
- 3 - चेपाङ: पूर्वी भाषा - "जीवनका शब्दहरू नम्बर 2" mp4Wed, 22 Nov 2023
- 2 - [18]. दनुवार भाषा - "द दुई सडक".mp3Wed, 22 Nov 2023
- 1 - दनुवार भाषा - "जीवन को शब्दहरू ".mp4Wed, 22 Nov 2023
Podcasts similar to ===== "जीवनका शब्दहरू", "राम्रो समाचार", "सुसमाचार गी
60 Minutes CBS News
El Partidazo de COPE COPE
Es la Mañana de Federico esRadio
La noche de Cuesta esRadio
Hondelatte Raconte Europe 1
Affaires sensibles France Inter
Folktales from Sudan Hana Baba
محمد ولد سيد يحي Olame Olameste
ألف ليلة وليلة Podcast Record
Les grands dossiers de l'Histoire par Franck Ferrand Radio Classique
Radio Foot Internationale RFI
L'After Foot RMC
Les Grandes Gueules du Sport RMC
Enquêtes criminelles RTL
Entrez dans l'Histoire RTL
Les Grosses Têtes RTL
Les histoires incroyables de Pierre Bellemare RTL
L'Heure Du Crime RTL
SER Historia SER Podcast
Surfside 60's Surfside 60's
TED Talks Daily TED
سوالف طريق - ابو طلال الحمراني ابو طلال الحمراني
العلم والإيمان - د. مصطفى محمود علم ينتفع يه
بدون ورق فيصل العقل