Podcasts by Category

रेडियो बाल सिकाइ

रेडियो बाल सिकाइ

Rato Bangala Foundation

कोभिड १९ को विश्‍‍वव्यापी बन्दाबन्दीको कारण घरमै रहेका बालबालिकाहरूको सिकाइमा टेवा पुर्‍याउन रेडियो बाल सिकाइ कार्यक्रम सञ्‍चालनमा ल्याइएको हो । यो कार्यक्रम देशका दुई सयभन्दा बढी सामुदायिक रेडियो स्टेशनहरूबाट हप्तामा ३ पटक प्रसारण हुँदै आइरहेको छ । यस कार्यक्रमले बालबालिकाहरूलाई रमाइला कथा, छन्दका कविता, विषयगत सिकाइ क्रियाकलाप, नेपाललगायत संसारका रमाइला तथ्यहरू र स्वास्थ्यबारे जानकारी गराउँदैआएको छ । त्यस्तैगरी अभिभावक र शिक्षकहरूका लागि तयार पारिएको कार्यक्रमले बालमैत्री शिक्षण तथा असल अभिभावकत्वका सामग्रीहरू दिँदैआएका छन् ।

219 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-२४
0:00 / 0:00
1x
  • 219 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-२४

    यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि रमाइलो क्रियाकलाप र ब्यायाम बारे जानकारी दिइएको छ।

    Tue, 06 Jul 2021 - 26min
  • 218 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-२३

    यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि तिनओटा नाम दिनुहोस् र रंग बनाउने क्रियाकलाप बारे जानकारी दिइएको छ।

    Tue, 29 Jun 2021 - 25min
  • 217 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-२२

    यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि बिजोड र जोड र मेरो अंक पत्ता लगाऊ क्रियाकलाप बारे जानकारी दिइएको छ।

    Tue, 22 Jun 2021 - 26min
  • 216 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-२१

    यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि गणितलाई कसरी रमाइलो तरिकाले सिकाउनु सकिन्छ क्रियाकलाप र अभिभावक कार्यक्रम बारे जानकारी दिइएको छ।

    Tue, 15 Jun 2021 - 24min
  • 215 - बाल सिकाइ ( शिक्षक तथा अभिभावक )-१७

    यस कार्यक्रममा शिक्षक तथा अभिभावकहरूका लागि एक्रोस्टिक कविता बना‌औं क्रियाकलाप र विद्यार्थीको कामको प्रर्दशन बारे जानकारी दिइएको छ।

    Mon, 17 May 2021 - 23min
Show More Episodes