Filtrar por género
- 3 - न्यायमा महिलाको पहुँच बढ्दै
यस कार्यक्रममा लैगिक समानता अन्र्तगत न्यायमा महिलाको पहुँच कस्तो भनेर उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिस निता गौतम दिक्षित, महिला मानव अधिकारकर्मी सुष्मा गिरी, पत्रकार नारायण खड्का र पत्रकारीताको माध्यम मार्फत पछिल्लो समय महिलाहरु कत्तिको सशक्त भएका छन् त ? भनेर पत्रकार महासंघ दाङका निवर्तमान उपाध्यक्ष तथा क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे का लुम्विनी प्रदेश संयोजक लिला शाह संग कार्यक्रममा कुराकानी गरेका छौ ।
Tue, 04 May 2021 - 22min - 2 - महिलाहरु नेतृत्वतहसम्म पग्नको लागि चुनौती
यस अंकमा हामीले एक वर्ष अघि नेपालमा माहामारीका रुपमा फैलिएको कोरोना भाईरसले निम्ताएको विपद्का बारेमा केन्द्रित रहेर स्थानियतह अन्र्तगत घोराही उपमहानगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक सिता सिग्देल न्यौपाने र महिला मानव अधिकार रक्षकहरुको सञ्जाल दाङका अध्यक्ष हुमा डिसीसंग भएका कुराहरु र भोग्नुपरेका कठिनाईहरुलाई कार्यक्रममा उठाएका छौं ।
Tue, 04 May 2021 - 8h 51min - 1 - विभिन्न उद्यम मार्फत महिलाहरु शसक्त बन्दै
पछिल्लो समय महिलाहरु विभिन्न उद्यम मार्फत सक्षम, सबल र स्वरोजगार बन्दै गएका छन् । स्थानीयस्तरमा सञ्चालने हुने सिपमुलक तालिममा आवद्ध भएर महिलाहरु स्वरोजगार बन्दै गएका हुन् ।
यसैविच हामीले उद्यम मार्फत आफनो आयआर्जनलाई अगाडी बढाउदै महिला शसक्तिकरणमा महत्वपूर्ण भुमिका खेल्दै आउनुभएका केहि उद्यमी महिला दिदी बहिनीहरु र विगत लामो समय देखि बेरोजगार महिलाहरुलाई स्वरोजगार बनाउन सफल हुनुभएका प्रशिक्षक विष्णु थापा संग महिलाहरुको अहिलेको अबस्था र लैगिंक समानता र कोरोना माहामारीका विषयमा केन्द्रित रहेर कार्यक्रम तयार पारेका छौ ।
कार्यक्रम प्रस्तोता सुशिला ओली र भावना सुवेदी ।
Sun, 02 May 2021 - 24min
Podcasts similares a Radio Madhyapaschim F.M 91.4 MHZ
El Partidazo de COPE COPE
Herrera en COPE COPE
Panda Show - Sin Picante El Panda Zambrano
Es la Mañana de Federico esRadio
La noche de Cuesta esRadio
La Trinchera de Llamas esRadio
Hondelatte Raconte Europe 1
Affaires sensibles France Inter
LEGEND Guillaume Pley
El colegio invisible OndaCero
La Rosa de los Vientos OndaCero
Les grands dossiers de l'Histoire par Franck Ferrand Radio Classique
Espacio en blanco Radio Nacional
Enquêtes criminelles RTL
Entrez dans l'Histoire RTL
Le grand récit RTL
Les Grosses Têtes RTL
L'Heure Du Crime RTL
Parlons-nous RTL
El Larguero SER Podcast
Nadie Sabe Nada SER Podcast
SER Historia SER Podcast
Todo Concostrina SER Podcast
Un Libro Una Hora SER Podcast
