Filtra per genere

मुक्तिको मार्ग @ ttb.twr.org/nepali

मुक्तिको मार्ग @ ttb.twr.org/nepali

Thru the Bible Nepali

मुक्तिको मार्ग कार्यक्रम विश्वब्यापी बाइबल अध्यापन सेवकाई Thru the Bible को एक भाग हो | यो अनुक्रम मूल रुपमा Dr. J. Vernon McGee द्वारा तयार भएको हो र यो १०० भन्दा बढी भाषाहरुमा अनुवाद गरिएको छ | यो रेडियो कार्यक्रम श्रोताले ३० मिनेटसम्म बाइबलबाट क्रमबद्ध रुपमा सुन्ने अभिप्रायले बनाईएको हो | यहाँ केहि कार्यक्रमहरु अनलाईनमा उपलब्ध छन् | हामीहरू तपाईप्रति आभारी छौं कि परमेश्वरको वचन अझ बढी जान्नको लागि यो कार्यक्रम सुनिरहनु भएको छ | तपाई हरेक दिन सोमबारदेखि शुक्रबारसम्म कम्तिमा पनि एउटा कार्यक्रम सुन्न सक्नुहुन्छ | यदि तपाई निरन्तर प्रत्येक हप्ता सुन्नुहुन्छ भने ५ बर्षसम्म क्रमिक रुपमा बाइबल अध्ययन गर्नुहुनेछ |

2438 - प्रस्थान 19
0:00 / 0:00
1x
  • 2438 - प्रस्थान 19
    Fri, 17 May 2024 - 30min
  • 2437 - प्रस्थान 18
    Thu, 16 May 2024 - 28min
  • 2436 - प्रस्थान 17
    Wed, 15 May 2024 - 28min
  • 2435 - प्रस्थान 16
    Tue, 14 May 2024 - 29min
  • 2434 - प्रस्थान 15
    Mon, 13 May 2024 - 29min
Mostra altri episodi