Filtrar por género

Shramik Sanjal

Shramik Sanjal

Shramik Sanjal

हामीले मध्यपूर्ब र मलेसियामा रहनु भएका नेपालिसाथीहरूका लागी तयार पारेको कार्यक्रम हो यो । हरेक आईतबार र बुधबार बेलुकाको समयमा हाम्रो कार्यक्रम फेसबुक ग्रुप, फेजबुक पेज र यूट्यूवमा प्रशारण हुने गर्छ ।

157 - SS FB Live #0374 श्रमिक भलाकुसारी
0:00 / 0:00
1x
  • 157 - SS FB Live #0374 श्रमिक भलाकुसारी

    आज पनि हामीले बिबिध बिषयमा कुरा गर्ने छौँ भने हजुरहरूका कमेन्ट हरु पनि लिने छौँ ।

    Thu, 21 Dec 2023 - 25min
  • 156 - SS Live #0373 श्रमिक भलाकुसारी

    आजको लाईभमा पनि हामिले सँधै जस्तै हजुरहरू सँगै अबको केही समय बिताउने छौँ । हजुर हाम्रै बिषयमा कुरा गर्ने छौँ ।

    Thu, 14 Dec 2023 - 43min
  • 155 - SS FB Live #0372 श्रमिक भलाकुसारी ।

    आजपनि सँधै जस्तै हामीलाई काम लाग्ने केही अपडेट हजुरले गर्नु भएका कमेन्ट, साथै अन्य हाम्रै बिषयमा कुरा हुनेछन् । आउनोस् अब एक्कैछिन साथमा यात्रा गरौँ ।

    Wed, 06 Dec 2023 - 35min
  • 154 - SS FB Live #0371 श्रमिक भलाकुसारी

    तपाईंलाई काम लाग्ने जानकारीहरु लिएर आएका छौं । कुन देशबाट हेर्दै हुनुहुन्छ कमेण्ट बक्समा लेख्न नभुल्नु होला ।

    Wed, 29 Nov 2023 - 48min
  • 153 - SS FB Live #0360 श्रमिक भलाकुसारी

    आजपनि हामिले सँधै जस्तै हाम्रै कुरा गर्छौँ । हामीसँग केही हाम्रा अपडेट केही हजुरका कमेन्ट र केही छलफल रहनेछन् । हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गरेर सपोर्ट गरीदिनु हुनेछ भन्ने अपेक्षा छ ।

    Wed, 22 Nov 2023 - 47min
Mostrar más episodios