Filtrar por género
बीबीसी नेपाली पडकास्ट

- 38 - अन्तर्वार्ताः थुनामा नबसीकन सर्वोच्च अदालतमा मुद्दा लड्न पाउने फैसला उपयुक्त हो?
भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइसकेका व्यक्तिले थुनामा नबसीकन सर्वोच्च अदालतमा मुद्दा लड्न पाउने फैसलाको पूर्णपाठ आएको छ। यसै सन्दर्भमा हामीले सर्वोच्च अदालतका एक पूर्वन्यायाधीश बलराम केसीलाई पछिल्लो फैसला सुशासनको दृष्टिकोणले अथवा नागरिकको अधिकार उपभोगको हिसाबले उपयुक्त हो भनेर सोधेका छौँ।
Thu, 30 Jan 2025 - 36 - अन्तर्वार्ताः सर्पको टोकाइबाट कसरी जोगिने
नेपालमा सर्पको टोकाइबाट बर्सेनि सयौँ व्यक्तिको ज्यान जाने गरेको तथ्याङ्कले देखाउँछ। गर्मी र वर्षायामसँगै सर्पदंशका घटना बढ्ने गरेको विज्ञहरू बताउँछन्। उनीहरूका अनुसार नेपालमा कम्तीमा ९० प्रजातिका सर्प पाइने गरेकामा तीमध्ये २० प्रतिशत विषालु मानिन्छ। यसै सन्दर्भमा हामीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित सर्पदंशविज्ञ डा. संजीव शर्मासँग गनी अन्सारीले गरेको कुराकानी।
Wed, 19 Jul 2023 - 32 - अन्तर्वार्ताः समलिङ्गी विवाहबारे सर्वोच्च अदालतको आदेशFri, 30 Jun 2023
- 31 - अन्तर्वार्ताः रुसी सेनामा नेपाली, के भन्छ सरकार?Thu, 29 Jun 2023
- 30 - अन्तर्वार्ताः ललिता निवास जग्गा प्रकरणThu, 29 Jun 2023
- 29 - अन्तर्वार्ताः नेपालमा डेंगी संक्रमणको अवस्था
पोहोर साल देशैभरि फैलिएको डेंगी रोगका कारण झन्डै ५५ हजारजना सङ्क्रमित भएका थिए भने ८८ जनाको ज्यान गएको थियो। यो वर्ष पनि अब बर्खा लागेसँगै डेंगीजस्ता रोग सर्ने मुख्य मौसम सुरु भएको छ। डेंगी संक्रमणको अहिलेसम्मको अवस्थाकाबारे सञ्जय ढकालले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालसँग गरेका कुराकानी।
Wed, 28 Jun 2023 - 28 - नेपाल सन्दर्भः कांग्रेस नेता शेखर कोइरालासँगको अन्तर्वार्ताThu, 16 Dec 2021
- 27 - नेपाल सन्दर्भः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँगको अन्तर्वार्ताThu, 18 Nov 2021
- 26 - बीबीसी कुराकानीः डा. सुदीप खडकासँग। नेपालमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकार के हो?Wed, 19 May 2021
- 25 - नेपाल सन्दर्भ: अर्थमन्त्री विष्णु पौडेलसँगको कुराकानीWed, 24 Mar 2021
- 24 - हजुरआमा पुस्ता र नातिनी पुस्ताको कुरोTue, 17 Mar 2020
- 23 - बीबीसी बहस: कोरोनाभाइरसजस्ता जोखिम र नेपाली अर्थतन्त्रSun, 08 Mar 2020
- 22 - नेपाली काङ्ग्रेसको विवादबारे रामचन्द्र पौडेलFri, 06 Mar 2020
- 21 - ओली सरकारको काम कारबाहीSat, 29 Feb 2020
- 20 - मातातीर्थ जग्गा छानबिन सम्बन्धमा डा. बाबुराम भट्टराईThu, 27 Feb 2020
- 19 - ओली सरकारका दुई वर्षSun, 23 Feb 2020
- 18 - MCC बारे अमेरिकी राजदूत र्यान्डी बेरीThu, 20 Feb 2020
- 17 - सूचनाप्रविधि विधेयकको 'विवाद'Thu, 13 Feb 2020
- 16 - पत्रकारलाई लाइसेन्स चाहिन्छ?Thu, 13 Feb 2020
- 15 - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठसँगको कुराकानीThu, 05 Dec 2019
- 14 - समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रम उपेन्द्र यादवसँगको कुराकानीThu, 05 Dec 2019
- 13 - नेपाल सन्दर्भ:स्वर्णपदक विजेता सुनिता महर्जन र उनका बुवा नाति महर्जनसँगको कुराकानीThu, 05 Dec 2019
- 12 - नेपाल सन्दर्भमा: महन्थ ठाकुरWed, 31 May 2017
- 11 - नेपाल सन्दर्भ: हरि शर्माWed, 31 May 2017
- 10 - नेपाल सन्दर्भ: हृदयेश त्रिपाठीWed, 31 May 2017
- 9 - नेपाल सन्दर्भ: गोपीनाथ मैनालीWed, 31 May 2017
- 8 - नेपाल सन्दर्भ: बार असोसीएशनका अध्यक्ष शेरबहादुर केसीTue, 09 May 2017
- 7 - नेपाल सन्दर्भ: महेन्द्र राय यादवसंगFri, 28 Apr 2017
- 5 - नेपाल सन्दर्भ: उपेन्द्र यादवसंगThu, 04 Aug 2016
- 4 - नेपाल सन्दर्भ: डा. भोला रिजालसंगWed, 27 Jul 2016
- 3 - गगन थापासंगको कुराकानीMon, 25 Jul 2016
- 2 - नेपाल सन्दर्भ: अमरेशकुमार सिंहसंगWed, 13 Jul 2016
Podcasts similares a बीबीसी नेपाली पडकास्ट
60 Minutes CBS News
El Partidazo de COPE COPE
Es la Mañana de Federico esRadio
La noche de Cuesta esRadio
Affaires sensibles France Inter
Folktales from Sudan Hana Baba
محمد ولد سيد يحي Olame Olameste
ألف ليلة وليلة Podcast Record
Les grands dossiers de l'Histoire par Franck Ferrand Radio Classique
Radio Foot Internationale RFI
L'After Foot RMC
Les Grandes Gueules du Sport RMC
Enquêtes criminelles RTL
Entrez dans l'Histoire RTL
Les histoires incroyables de Pierre Bellemare RTL
L'Heure Du Crime RTL
SER Historia SER Podcast
Surfside 60's Surfside 60's
TED Talks Daily TED
سوالف طريق - ابو طلال الحمراني ابو طلال الحمراني
العلم والإيمان - د. مصطفى محمود علم ينتفع يه
بدون ورق فيصل العقل
The News Agents Global
Ukraine: The Latest The Telegraph
The Rest Is Politics Goalhanger
The Rest Is Politics: US Goalhanger
Global News Podcast BBC World Service
The Andrew Neil Report Times Radio
James O'Brien - The Whole Show Global
Americast BBC News
Les Grosses Têtes RTL
Newscast BBC News
Dateline NBC NBC News
C dans l'air France Télévisions
Herrera en COPE COPE
Stick to Football The Overlap
The Rest Is Entertainment Goalhanger
Poranna rozmowa w RMF FM RMF FM
The News Agents - USA Global
Raport o stanie świata Dariusza Rosiaka Dariusz Rosiak
Gość Radia ZET Beata Lubecka
Hondelatte Raconte Europe 1