Podcasts by Category

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

8613 - Australian weather update for Monday, 21 September 2026 - सोमवार, २१ सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
0:00 / 0:00
1x
  • 8613 - Australian weather update for Monday, 21 September 2026 - सोमवार, २१ सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

    -

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
    Sun, 20 Sep 2026 - 01min
  • 8612 - Australian weather update for Sunday, 20 September 2026 - आइतवार, २० सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

    -

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्नयहाँ थिच्नुहोस्।
    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
    Sat, 19 Sep 2026 - 02min
  • 8611 - Nepal floods: ‘My school is gone, I may no longer be able to study’ - ‘मेरो त स्कुलै गइसक्यो, म त पढ्न जान पाउँदिन होला’

    After Nepal's floods, what should safe housing look like? - नेपालमा अब कस्तो हुनुपर्छ सुरक्षित आवास?

    Raju Jati is a Climate Change and Housing Disaster Response and Recovery Manager at Habitat for Humanity.

    The organisation works in the housing sector, including emergency and transitional shelter assistance.

    Following the recent floods in Nepal, Jati travelled to Rasuwa, one of the districts worst affected by the disaster, with emergency shelter supplies.

    In this conversation with our correspondent Sewa Bhattarai, he discusses what housing standards should look like in a disaster-prone country like Nepal, as well as the humanitarian challenges faced by displaced residents in flood-affected areas.

    Warning: This content may be distressing for some listeners.

    Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.

    Australians seeking emergency consular assistance are advised to contact the Department of Foreign Affairs and Trade (DFAT)'s 24-hour Consular Emergency Centre on 1300 555 135, or from overseas on +61 2 6261 3305.

    Readers seeking crisis support can contact Lifeline on 13 11 14, the Suicide Call Back Service on 1300 659 467 and Kids Helpline on 1800 55 1800 (for young people aged up to 25). More information and support with mental health is available at beyondblue.org.au and on 1300 22 4636. In an emergency, call 000.

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).
    - राजु जटि ह्याबिट्याट फर ह्युमानिटी नामक संस्थामा क्लाइमेट चेन्ज एन्ड हाउजिङ डिजास्टर रेजिडेन्स एन्ड रिकभरी म्यानेजरका रूपमा कार्यरत छन्।

    आवासको क्षेत्रमा काम गर्ने यो संस्थाले आपत्कालीन तथा सङ्क्रमणकालीन आवासमा पनि काम गर्दछ।

    हालसालै मध्य नेपालस्थित भोटेकोशी-त्रिशूली नदीहरूमा आएको बाढीपछि आपत्कालीन आवासका सामग्रीहरू लिएर रसुवा पुगेका उनीसँग नेपालजस्तो बहुप्रकोप जोखिममा रहेको देशमा आवासका मापदण्डहरू कस्तो हुनुपर्छ भन्ने विषयमा संवाददाता सेवा भट्टराईले कुराकानी गर्नुभएको छ।

    बाढी प्रभावित क्षेत्रमा गएर काम गर्नुको अनुभव र त्यहाँको मानवीय सङ्कटका लगायत विषयमा गरिएको कुराकानी सुन्नुहोस्।

    नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। साथै, हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

    आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (DFAT) को २४ घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा हुनुहुन्छ भने ‌‌+६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्नुहोस्।

    मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपत्कालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईँले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ SBS Nepali का नाममा।

    Fri, 18 Sep 2026 - 15min
  • 8610 - ‘Don't waste your life’: Sanjay Sah shares his survival story after nine days trapped in a tunnel - सुरुङमा नौ दिन थुनिएर दोस्रो जीवन पाएका सञ्जय साहसँगको विशेष कुराकानी

    Nine days after devastating floods swept through Nepal's Bhotekoshi and Trishuli river systems, Sanjay Sah was rescued alive from a hydropower tunnel where he had been trapped. - नेपालमा आएको विनाशकारी बाढीको नौ दिनपछि एक सुरुङबाट जीवितै उद्धार गरिएका सञ्जय साहको कथा।

    Saptari's Sah, who was working as a foreman at the Trishuli 3A hydropower project, survived alongside fellow worker Kabir Maharjan from Lalitpur, who were both rescued from the tunnel on September 4.

    After receiving treatment at a hospital in Kathmandu, Sah has now returned home.

    Our Nepali correspondent spoke with Sah about his story of survival.

    Warning: This content may be distressing for some listeners.

    Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.

    Australians seeking emergency consular assistance are advised to contact the Department of Foreign Affairs and Trade (DFAT)'s 24-hour Consular Emergency Centre on 1300 555 135, or from overseas on +61 2 6261 3305.

    Readers seeking crisis support can contact Lifeline on 13 11 14, the Suicide Call Back Service on 1300 659 467 and Kids Helpline on 1800 55 1800 (for young people aged up to 25). More information and support with mental health is available at beyondblue.org.au and on 1300 22 4636. In an emergency, call 000.

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - मध्य नेपालस्थित भोटेकोशी-त्रिशूली नदीहरूमा अगस्ट २६ मा आएको विनाशकारी बाढीको नौ दिनपछि, गत सेप्टेम्बर ४ मा त्रिशूली ३ए आयोजनाको सुरुङबाट दुई जना नेपाली नागरिक, ललितपुरका कबीर महर्जन र सप्तरीका सञ्जय साहको जीवितै उद्धार गरिएको थियो।

    बाढी आउँदा महर्जन उक्त परियोजनामा एक मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए भने साह चाहिँ उक्त जलविद्युत आयोजनामा एक फोरम्यानका रूपमा काम गरिरहेका थिए।

    उद्धार पछि काठमाण्डूको एक अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका साह भने हाल आफ्नो घर फर्किसकेका छन्। उनीसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

    मध्य नेपालस्थित भोटेकोशी-त्रिशूली नदीहरूमा अगस्ट २६ मा आएको विनाशकारी बाढीको नौ दिनपछि, गत सेप्टेम्बर ४ मा त्रिशूली ३ए आयोजनाको सुरुङबाट दुई जना नेपाली नागरिक, ललितपुरका कबीर महर्जन र सप्तरीका सञ्जय साहको जीवितै उद्धार गरिएको थियो।

    बाढी आउँदा महर्जन उक्त परियोजनामा एक मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए भने साह चाहिँ उक्त जलविद्युत आयोजनामा एक फोरम्यानका रूपमा काम गरिरहेका थिए।

    उद्धार पछि काठमाण्डूको एक अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका साह भने हाल आफ्नो घर फर्किसकेका छन्। उनीसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

    नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। साथै, हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

    आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (DFAT) को २४ घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा हुनुहुन्छ भने ‌‌+६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्नुहोस्।

    मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपत्कालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईँले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ SBS Nepali का नाममा।

    Fri, 18 Sep 2026 - 15min
  • 8609 - Australian weather update for Saturday, 19 September 2026 - शनिवार, १९ सेप्टेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). -

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
    Fri, 18 Sep 2026 - 01min
Show More Episodes