Filtrar por género

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

8695 - 'We absolutely don't have time for the family': Nepal's Foreign Minister Shisir Khanal - 'सार्वजनिक जीवनमा आएपछि गाली धेरै खान्छौँ': परराष्ट्रमन्त्री शिशिर खनाल
0:00 / 0:00
1x
  • 8695 - 'We absolutely don't have time for the family': Nepal's Foreign Minister Shisir Khanal - 'सार्वजनिक जीवनमा आएपछि गाली धेरै खान्छौँ': परराष्ट्रमन्त्री शिशिर खनाल

    Nepal’s Minister for Foreign Affairs, Shisir Khanal, spoke with SBS Nepali about issues affecting the Nepali community in Australia during his first official visit to the country in October. - अक्टोबर पहिलो साता अस्ट्रेलियाको पहिलो भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग एसबीएस नेपालीले सिड्नीमा विशेष कुराकानीको मौका पाएको थियो।

    During our conversation, Minister Khanal discussed the Nepali government’s priorities, Nepal-Australia relations, climate justice, student visas, consular services, and the prospect of direct flights between Nepal and Australia. He also reflected on how public life affects family life and the challenges of political leadership.

    In this third and final episode of the podcast, Minister Khanal shares insights into his personal life and reflects on the challenges of public life and the scrutiny faced by politicians.

    Subscribe to the SBS Nepali podcasthere.

    Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talent himself.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X.

    #sbsaudiopodcast - संवादका क्रममा नेपाल सरकारद्वारा अघि सारिएका प्राथमिकतादेखि अस्ट्रेलियासँगको नेपालको सम्बन्ध, जलवायु न्याय, विद्यार्थी भिसा, कन्सुलर सेवा र नेपाल-अस्ट्रेलिया सीधा हवाई उडानसम्मका विषयमा उनले आफ्ना धारणा राखेका छन् भने सार्वजनिक जीवनले परिवारमा पार्ने प्रभाव र राजनीतिक नेतृत्वका चुनौतीबारे पनि खनालले खुलेर कुरा गरेका छन्।

    पोडकास्टको यो पहिलो अङ्कमा अस्ट्रेलियाका नेपाली समुदायका चासोको विषयलाई मन्त्री खनालले सम्बोधन गरेका छन्।

    नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं @SBSNepali का नाममा।

    #sbsaudiopodcast
    Mon, 12 Oct 2026 - 11min
  • 8694 - अस्ट्रेलियाको सहयोगमा के नेपाल 'इन्भेस्टमेन्ट हब' बन्न सक्ला?

    अक्टोबर पहिलो साता अस्ट्रेलियाको पहिलो भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग एसबीएस नेपालीले सिड्नीमा विशेष कुराकानीको मौका पाएको थियो।

    संवादका क्रममा नेपाल सरकारद्वारा अघि सारिएका प्राथमिकतादेखि अस्ट्रेलियासँगको नेपालको सम्बन्ध, जलवायु न्याय, विद्यार्थी भिसा, कन्सुलर सेवा र नेपाल-अस्ट्रेलिया सीधा हवाई उडानसम्मका विषयमा उनले आफ्ना धारणा राखेका छन् भने सार्वजनिक जीवनले परिवारमा पार्ने प्रभाव र राजनीतिक नेतृत्वका चुनौतीबारे पनि खनालले खुलेर कुरा गरेका छन्।

    पोडकास्टको यो दोस्रो अङ्कमा मन्त्री खनालले जलवायु परिवर्तनको मुद्दा साथै अस्ट्रेलिया नेपाल सम्बन्धबारे सोधिएका प्रश्नको उत्तर दिएका छन्।

    नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं @SBSNepali का नाममा।

    #sbsaudiopodcast

    Mon, 12 Oct 2026 - 17min
  • 8693 - From ambassador to visas: Foreign Minister Khanal responds to concerns of Nepalis in Australia - राजदूतदेखि भिसासम्म: अस्ट्रेलियाका नेपालीको चासोमा परराष्ट्रमन्त्री शिशिर खनालको जवाफ

    Nepal’s Minister for Foreign Affairs, Shisir Khanal, spoke with SBS Nepali about issues affecting the Nepali community in Australia during his first official visit to the country in October. - अक्टोबर पहिलो साता अस्ट्रेलियाको पहिलो भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग एसबीएस नेपालीले सिड्नीमा विशेष कुराकानीको मौका पाएको थियो।

    During our conversation, Minister Khanal discussed the Nepali government’s priorities, Nepal-Australia relations, climate justice, student visas, consular services, and the prospect of direct flights between Nepal and Australia. He also reflected on how public life affects family life and the challenges of political leadership.

    This episode features highlights from that conversation. The full interview will be published in the coming days.

    Subscribe to the SBS Nepali podcast here.

    Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talent himself.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X.

    #sbsaudiopodcast - संवादका क्रममा नेपाल सरकारद्वारा अघि सारिएका प्राथमिकतादेखि अस्ट्रेलियासँगको नेपालको सम्बन्ध, जलवायु न्याय, विद्यार्थी भिसा, कन्सुलर सेवा र नेपाल-अस्ट्रेलिया सीधा हवाई उडानसम्मका विषयमा उनले आफ्ना धारणा राखेका छन् भने सार्वजनिक जीवनले परिवारमा पार्ने प्रभाव र राजनीतिक नेतृत्वका चुनौतीबारे पनि खनालले खुलेर कुरा गरेका छन्।

    पोडकास्टको यो पहिलो अङ्कमा अस्ट्रेलियाका नेपाली समुदायका चासोको विषयलाई मन्त्री खनालले सम्बोधन गरेका छन्।

    नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं @SBSNepali का नाममा।

    #sbsaudiopodcast

    Mon, 12 Oct 2026 - 11min
  • 8692 - Australian weather update for Tuesday, 13 October 2026 - मङ्गलवार, १३ अक्टोबर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

    Subscribe to the SBS Nepali podcast here.
    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

    #sbsaudiopodcast - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

    #sbsaudiopodcast
    Mon, 12 Oct 2026 - 02min
  • 8691 - Australian News Update: Monday, 12 October 2026 - आजका प्रमुख समाचार: सोमवार, १२ अक्टोबर २०२६

    Listen to today’s top stories, including Dashain message from the Prime Minister, social media algorithm law changes to pass parliament after it resumes from today, A total fire ban across greater Sydney and the greater Hunter region, and Brodie Kostecki crowned winner at the Bathurst 1000. - प्रधानमन्त्री एन्थोनी आल्बनिजीबाट दशैंको शुभकामना, सोसल मिडियाका एल्गोरिदमसम्बन्धी नयाँ कानुनी व्यवस्था आज सङ्घीय संसदमा पारित हुने तयारी, अत्यधिक आगलागी जोखिमका कारण ग्रेटर सिड्नी र ग्रेटर हन्टर क्षेत्रमा पूर्ण आगो निषेध लागू र बाथर्स्ट १००० मा ब्रोडी कोस्टेकीले नाटकीय जित हासिल गरेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

    #sbsaudiopodcast - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

    #sbsaudiopodcast

    Mon, 12 Oct 2026 - 06min
Mostrar más episodios