Filtrer par genre

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

5550 - 'Not enough': Exploring mental health awareness for new mothers in Nepali society - नव आमाको मानसिक स्वास्थ्यलाई लिएर के नेपाली समाजमा पर्याप्त चासो लिइन्छ?
0:00 / 0:00
1x
  • 5550 - 'Not enough': Exploring mental health awareness for new mothers in Nepali society - नव आमाको मानसिक स्वास्थ्यलाई लिएर के नेपाली समाजमा पर्याप्त चासो लिइन्छ?

    Maternal Mental Health Awareness Week has been celebrated from 29 April to 5 May this year. Nepali community members say that the mental health of new mothers remains insufficiently prioritised. Some new mothers and a Nepali-speaking psychologist share their experiences and observations with SBS Nepali. - यस वर्ष २९ एप्रिलदेखि ५ मेसम्म मातृ मानसिक स्वास्थ्य सचेतना सप्ताह मनाइँदा नेपाली समाजमा नव आमाहरूको मानसिक स्वास्थ्यलाई लिएर अझै पनि पर्याप्त चासो नलिइने सरोकारवालाहरू बताउँछन्। नेपाल र अस्ट्रेलियाका नयाँ आमाहरूसँग केही समय अगाडी गरिएको कुराकानीका साथै सिड्नीकी मनोवैज्ञानिक प्रतिभा महर्जनसँग गरिएको कुराकानी सुन्नुहोस्।

    Sun, 05 May 2024 - 17min
  • 5549 - World Press Freedom Day 2024: Journalists' expectations in Australia and Nepal - पत्रकारका चुनौती: समुदायका अपेक्षादेखि प्रविधिको प्रयोगसम्म

    This year marks the 31st anniversary of United Nations Press Freedom Day. Journalists Bhrikuti Rai and Chhatra Shankar spoke to SBS Nepali regarding press freedom in Nepal and the recent challenges journalists are facing around the globe. - हरेक वर्ष, ३ मेलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइँदै गर्दा, नेपाल र अस्ट्रेलियाका साथै अन्तर्राष्ट्रिय पत्रकारितामा पछिल्लो समयमा देखिएका चुनौतीहरू बारे मूलधारका मिडियादेखि देश विदेशबाट नेपाली आप्रवासीहरूको कथा समेट्नेसम्मका काममा एक दशकभन्दा बढी समय बिताएकी भृकुटी राई र अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन (एन्जा)का उपाध्यक्ष छत्र शंकरसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

    Fri, 03 May 2024 - 30min
  • 5548 - Australia weather update in Nepali for this weekend: 4 and 5 May 2024 - अस्ट्रेलियामा यो सप्ताहान्तको मौसम: ४ र ५ मे २०२४

    A quick weather update of major Australian cities for the weekend in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?

    Fri, 03 May 2024 - 02min
  • 5547 - SBS Nepali Australian News Headlines: Friday, 3 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ३ मे २०२४

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

    Fri, 03 May 2024 - 03min
  • 5546 - These Nepalis from Victoria say they dance as a contribution to 'preserving culture' - अस्ट्रेलियामा व्यस्तताका बिच पनि संस्कृति बचाउन भन्दै लागि परेका मेलबर्नका यी नेपाली नर्तकहरू

    Dancing in traditional attire to Nepali songs, they endeavor to pass on cultural heritage to the forthcoming generation in Australia, according to a Nepali dancing crew from Victoria. While celebrating World Dance Day on 29 April, SBS Nepali spoke to these Nepali dancers some time ago. - अस्ट्रेलियामा रहेका नेपाली भाषी समुदायका केहीले नृत्यलाई आफ्नो संस्कृति जोगाउने अवसरका रूपमा लिएका छन्। हरेक वर्ष २९ एप्रिललाई विश्व नृत्य दिवसको रूपमा मनाइने गरिएको सन्दर्भमा केही समय अगाडी भिक्टोरियामा आयोजित एक सामुदायिक कार्यक्रममा नृत्य प्रस्तुति दिएका कलाकारहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।

    Fri, 03 May 2024 - 08min
Afficher plus d'épisodes